Browsing Category
बिशेष
कपिलवस्तुमा दिनदहाडै घर फोडी ६ लाख बढीको धनमाल चोरी
दिउँसो घरमा कोही नभएको अवसर पारी चोरले विभिन्न गरगहना र नगद रकम समेत लिएर फरार भएका हुन् ।
Read More...
Read More...
अखिल क्रान्तिकारीले गर्याे भारतीय दूतावास अगाडि प्रदर्शन
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शुक्रबार दिउँसो भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ।
Read More...
Read More...
लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेकाले आगामी केही दिन वर्षाको प्रभाव रहिरहने चेतावनी समेत दिइएको छ।
Read More...
Read More...
बडका अत्तवारीकाे अवसरमा कपिलवस्तु सहित ६ जिल्लामा सार्वजनिक विदा
लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा सार्वजनिक विदा दिने जानकारी दिएको हो।
Read More...
Read More...
कारबाहीमा उत्रियो कृष्णनगर नगरपालिका
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले अभियान सुरु गरेकाे एक साताभित्रै ३१ जनामाथि कारबाही गरी करिब २६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
Read More...
Read More...
महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नेपालकै अभिन्न भू–भाग
नेपाल सरकारको सहमति विना भारत र चीनबीच उक्त क्षेत्र हुँदै व्यापार गर्ने सहमति भएको सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा प्रकट गरेको हो।
Read More...
Read More...
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा
राप्ती उपत्यकामा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो।
Read More...
Read More...
इन्डोनेसियाबाट अध्ययन भिसामा नेपाल आएर मुस्लिम धर्मको प्रचार गर्ने तीन महिला पक्राउ
पर्यटक र अध्ययन भिसामा आएर शंकास्पद् गतिविधि गरेको पाइएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read More...
Read More...
कति पटक प्रधानमन्त्री बन्ने भन्ने कुरा उठ्छ , जनताले भोट दिए मेरो सौभाग्य होः देउवा
“जनता नै मालिक हुन्, जनताभन्दा ठूलो कोही हुँदैन,” भन्दै देउवाले राजनीतिक नेतृत्व गर्नेहरूलाई जनताको मन जित्ने काममा ध्यान दिन आग्रह गरे।
Read More...
Read More...
गैरसरकारी संस्थाहरू (NGO र INGO) लाई कडाइ गर्ने कानूनको मस्यौदा तयार
हाल नेपालमा झन्डै ५७ हजार गैरसरकारी संस्था दर्ता भएका छन्। त्यस्तै, परिषद्को अनुमतिमा १३५ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा कार्यरत छन्।
Read More...
Read More...