Browsing Category
बिशेष
सप्तकोशी उच्च बाँध परियोजनाको डिपिआरका लागि ड्रिलिङ सुरु, लाभ र चिन्ता दुवै
सप्तकोशी नदीमा प्रस्तावित यो परियोजनाबाट ३ हजार मेगावाट विद्युत् उत्पादन, सिँचाइ सुविधा, जलमार्ग विकास र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
Read More...
Read More...
भारतमा एक हप्ता अघिनै मनसुन प्रवेश, नेपालमा पनि छिट्टै भित्रिने संकेत
बंगालको खाडी हुँदै आउने मनसुनी वायुले नेपालमा प्रभाव जमाउन पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने हुन्छ। हाल नेपालमा अझै पश्चिमी वायु र स्थानीय प्रणाली सक्रिय छन्।
Read More...
Read More...
कृष्णनगरबाट ठूलो परिमाणमा अवैध सामान बरामद, तस्करका गतिविधि चुलिंदै
कृष्णनगर नगरपालिका–६ भिल्मी र महाराजगञ्ज नगरपालिका–९ कुसहवाबाट समातिएका सामानको बजार मूल्य झन्डै १० लाख रुपैयाँ बराबरको रहेको छ।
Read More...
Read More...
“भान्सामै लुकेको छ अस्पतालभन्दा बलियो आयुर्वेदिक उपचार केन्द्र!”
स्मरण रहोस्, यस्ता उपायहरू पुराना पुस्ताबाट हस्तान्तरण हुँदै आएका हुन्। आजको आधुनिक जीवनशैलीले तिनलाई बिर्सिदिँदै गएको छ।
Read More...
Read More...
बंगलादेशमा फेरि राजनीतिक संकट, अन्तरिम सरकारमाथि चर्को दबाब
प्रमुख डा. मोहम्मद युनुसमाथि चाँडै चुनावी मार्गचित्र सार्वजनिक गर्न र डिसेम्बरसम्म निर्वाचन गराउन सेना र राजनीतिक दलहरूको तीव्र दबाब परेको छ।
Read More...
Read More...
८९० केजी गाँजा पिकअप गाडीसहित एक जना पक्राउ
बोलेरो पिकअपमा लोड भएको २९ बोराभित्र ८९० केजी लागु औषध गाँजासहित मानिस नियन्त्रणमा लिएको हो।
Read More...
Read More...
सर्वोच्चले दिएन रवि लामिछानेलाई छाड्ने आदेश
लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो।
Read More...
Read More...
करेन्ट लागेर १० पशु मृत: विद्युत प्रवाहमा लापरवाही
चौपाया जंगलबाट चराएर गोठतर्फ ल्याउँदै गर्दा विद्युतको पोलमा छुने तारबाट जमिनमा करेन्ट प्रवाह भई यो घटना भएको अनुमान गरिएको छ।
Read More...
Read More...
कपिलवस्तुमा फोटो वा भिडियोकाे आधारमा ट्राफिक नियमको तोड्ने लाई कारवाही गरिने
कपिलवस्तुमा फोटो वा भिडियोकाे आधारमा ट्राफिक नियमको तोड्ने लाई कारवाही गरिने
Read More...
Read More...
विकराल बन्दै देशभर लागुऔषधको समस्या
लागुऔषधको समस्याका कारण ठूलो परिमाणमा धनराशि नेपाल बाहिर गइरहेको छ, जुन राष्ट्रिय अर्थतन्त्रका लागि पनि गम्भीर चुनौती हो।
Read More...
Read More...