Browsing Category
बिशेष
कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा
सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिनु भएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो ।
Read More...
Read More...
गभर्नर विश्वनाथ पौडेल विरुद्धको रिट दर्ता, नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेश माग
गभर्नर डा. पौडेलको नियुक्ति गैरकानुनी भन्दै माग गरिएको उक्त रिट निवेदन पाँच दिनअघि नै अदालतमा पेश गरिएको थियो।
Read More...
Read More...
“युवा पलायन होइन, समाधान खोजौँ”: शिक्षा मन्त्री पन्तको आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको शिक्षा र अर्थतन्त्र अघि नबढ्ने स्पष्ट पारेका छन्।
Read More...
Read More...
ढकिया बुन्दै आत्मनिर्भरता तर्फ: शिवराजका महिलाहरूको २० दिने यात्रा सुरु
सिप अब केवल कला होइन, सम्भावनाको सुरुवात हो।
Read More...
Read More...
लाखौँ जनता सडकमा आएकैदिन गणतन्त्र समाप्त हुन्छः लिङ्देन
भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएका हुन्।
Read More...
Read More...
एक वर्षमा कपिलवस्तुमा एचआईभी संक्रमित ११ जनाको मृत्यु
यौन व्यवसायी, सुई प्रयोग गर्ने लागूपदार्थ प्रयोगकर्ता, र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा एचआईभी संक्रमणको उच्च जोखिम रहेको जानकारी दिइयो।
Read More...
Read More...
कपिलवस्तुमा खाना पकाउने ग्यासबाट सल्किएको आगाेले दिदीभाइको मृत्यु
कपिलवस्तु। खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा कपिलवस्तुमा दिदीभाइको मृत्यु भएको छ।
Read More...
Read More...
यो वर्षको मनसुनमा २० लाख नागरिक प्रभावित हुने पूर्वानुमान, सरकारले तयारी कस्तो गरिरहेको छ?
यो वर्षको मनसुनमा देशका धेरैजसो भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
Read More...
Read More...
जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा लिन तयारीका लागि कायकर्तालाई ओलीकाे ठाडाे निर्देशन
तपाईहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैनः प्रधानमन्त्री केपी शर्मा ओली
Read More...
Read More...
मनकामना आएका एक भारतीय दर्शनार्थीकाे शौचालयमा लडेर मृत्यु
मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।
Read More...
Read More...