Browsing Category

समाचार

गगन थापा: “देशभरका डाँडामा बसेर पनि लाखौं कमाउन सकिन्छ”

थापाले यसअघि पनि कीर्तिपुरको डाँडामा बसेर ल्यापटपमार्फत चार/पाँच लाख रुपैयाँ कमाउन सकिने भनाइ दिएका थिए,
Read More...

भारतले नेपाली वस्तु निर्यातमा लगाएको अवरोध फुकुवा

भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको बिआइएस नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।
Read More...

प्रधानमन्त्री ओलीकाे नयाँ नारा – ‘समृद्ध विश्व, सुखी मानवजाति’

एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा सम्बोधन गर्दै मानव जाति विनाशको खतरा बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
Read More...

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
Read More...

खेलकुदमा राजनीतिक भागबन्डा

नेपाली कांग्रेसले ६ जिल्लामा अध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी पाएको छ, भने एमालेले ५ जिल्लामा यी पदहरू प्राप्त गरेको छ।
Read More...

तीनकुने घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख दिने

राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।
Read More...

सुक्खा र कडा गर्मीले डढेलो बढ्दा वायु प्रदूषण भयावह बन्दै

नेपालको वायुगुणस्तर मापन गर्ने निकायहरूका अनुसार पछिल्लो केही सातायता विभिन्न स्थानमा प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको छ।
Read More...