Browsing Category
समाजिक
धार्मिक सहिष्णुतामा खलल पुर्याउने व्यक्ति वा समूहलाई कडा कारबाही गरिने
गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन, प्रदेश र पालिकाबीच समन्वय बढाएर अवस्था बिग्रन नदिने निर्णय गरेको हो।
Read More...
Read More...
रास्वपाको बृहत्तर एकता भोलि, राष्ट्रियसभा गृहमा औपचारिक घोषणा
एकता घोषणा सभाबाट आगामी राजनीतिक कार्यदिशा, प्राथमिकता र भावी रणनीतिबारे समेत स्पष्ट सन्देश दिने रास्वपाको भनाइ छ।
Read More...
Read More...
कृष्णनगरमा लाखौँका अवैध पार्टपुर्जा र इलेक्ट्रिक सामग्री नियन्त्रणमा
सीमावर्ती क्षेत्र हुँदै भइरहेको तस्करीविरुद्धको निगरानीका क्रममा प्रहरीले साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।
Read More...
Read More...
एक महिनासम्म मनाइने स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु
बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा र बेलुकी स्वस्थानी व्रत कथाको वाचन–श्रवण गरिन्छ ।
Read More...
Read More...
११५ थान अवैध भरुवा बन्दुक बरामद
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी अवैध हतियार प्रयोग हुन सक्ने जोखिम बढेपछि प्रहरीले विशेष खोज अभियान सञ्चालन गरेको हो।
Read More...
Read More...
कतारद्वारा १३ नेपाली कैदीलाई आममाफी
कतार सरकारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।
Read More...
Read More...
राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता
बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुई दलका शीर्ष नेताहरूले ६ बुँदे एकता सम्झौतामा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन् ।
Read More...
Read More...
कपिलवस्तुकाे सर्पदंश उपचार केन्द्रकाे दानपेटिकाबाट रकम चोरी गर्ने व्यक्ति पक्राउ
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा रहेको सर्पदंश उपचार केन्द्रको दानपेटिकाबाट रकम चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
Read More...
Read More...
देशको हितलाई केन्द्रमा राखेर एक ठाउँमा उभियौँ : कुलमान घिसिङ
पुस १५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको एकीकरणलाई ‘ऐतिहासिक सहमति’का रूपमा वर्णन गरेका छन् ।
Read More...
Read More...
चिसो बढ्दै जाँदा कपिलवस्तुमा जनजीवन कष्टकर
चिसोका कारण विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका वृद्धवृद्धाहरू र दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू समेत प्रभावित भएका छन् ।
Read More...
Read More...