Browsing Category

स्वास्थ्य

कपिलवस्तुमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला

बिहानको मर्निङ वाकमा निस्किएका स्थानीयले सडक छेउमा स्कुटीसहित उनी मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
Read More...

कपिलवस्तुको उमरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

शिवराज नगरपालिका वडा नम्बर १, उमरीमा आइतबार राति बस र अटो एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
Read More...

गोली प्रहार गरी १८ वर्षीया किशोरीको हत्या

सिमावर्ती क्षेत्र हरिनगर –६, घुस्कीमा सोमबार बिहान गोली प्रहार गरी एक १८ वर्षीया किशोरीको हत्या गरिएको छ।
Read More...

कपिलवस्तुमा ट्याक्टर पोखरीमा खस्दा रोपाइँका लागी हिडेका २ महिलाको मृत्यु

नयाँ बनेको माटोको बाटो चिप्लो भएकाले ट्याक्टर अनियन्त्रित भई सिधै पोखरीमा पोखरीमा खस्दा ट्याक्टरमा सवार ६ जना मध्ये २ महिलाहरूको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुमान छ।
Read More...

चितवनमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।
Read More...

नेपाल–भारत नाकामा पुनः कोरोना परीक्षण सुरु

भारतबाट नेपाल फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
Read More...