Browsing Category
News
एक स्थानीय तहः एक स्मार्ट हुलाक
सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ ।
Read More...
Read More...
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा सच्चिदानन्द त्रिपाठीको उम्मेदवारी घोषणा
त्रिपाठीको उम्मेदवारीले क्याम्पसमा नयाँ उत्साह र सम्भावनाको संकेत गरेको छ। अबको नेतृत्वले शैक्षिक गुणस्तरमा कस्तो परिवर्तन ल्याउने हो भन्नेमा सबैको चासो बढ्दै गएको देखिन्छ।
Read More...
Read More...
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हाे ।
Read More...
Read More...
देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
पश्चिमी भू–भागमा वर्षा भइरहेको छ भने पानी पार्ने प्रणाली सुदूरपश्चिम र कर्णाली हुँदै पूर्वतिर सर्दैछ।
Read More...
Read More...
भारत–पाकिस्तान तनावको छायाँ : नेपालका सीमामा कडाइ
भारतबाट निकालिएका पाकिस्तानी नेपाल प्रवेश गर्न सक्ने आंशकामा भारतीय सीमा सुरक्षा बल (SSB) ले सीमा क्षेत्रमा निगरानी कडा पार्दा, नेपालतर्फ सशस्त्र प्रहरी बलले समेत सक्रियता बढाएको छ।
Read More...
Read More...
कृष्णनगरमा दुईदिने निःशुल्क हृदय तथा मृगौला स्वास्थ्य शिविर हुने
मुटु तथा मृगौलासम्बन्धी परामर्श, ईसीजी, इको कार्डियोग्राफी, रक्त परीक्षण तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ।
Read More...
Read More...
आतंकवादी कतैबाट पनि संरक्षित हुनु भएन : हिन्दु राष्ट्र अभियान
काठमाडौँ — भारतको कश्मीर राज्य अन्तर्गत पहलगाममा वैशाख ११ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएपछि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गहिरो दुःख!-->!-->!-->…
Read More...
Read More...
भारतमा जातीय जनगणना गर्ने निर्णय, मोदी सरकारको पहल
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जातीय विवरण संकलन गर्ने निर्णय गरेको छ।
Read More...
Read More...
आन्दोलन छोडेर स्कुल फर्किन शिक्षक सहमत
शिक्षकहरूको आन्दोलन भोलि बिहीबारबाट स्थगित हुने भएको छ। सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो।
मन्त्रिपरिषद्को आजको निर्णयपछि सहमतिका बुँदा सार्वजनिक!-->!-->!-->…
Read More...
Read More...
माओवादीका मजदुर संगठनद्वारा ५० रोपनीमा अदुवा खेती सुरू
“बाँदरले क्षति नगर्ने, कम लगानी र परिश्रममा पनि राम्रो उत्पादन हुने भएकाले अदुवा रोजिएको हो।”
Read More...
Read More...