Browsing Category
News
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने जनाइएकाे छ ।
Read More...
Read More...
कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ
स्थानीयवासीको सहयोगमा शिकारीलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो।
Read More...
Read More...
सीता जयन्तीकाे अवसरमा मङ्गलबार प्रदेशभर सार्वजनिक विदा
आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।
Read More...
Read More...
निरन्तरको वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण अवरुद्ध
राति ११ बजेदेखि बिहान ५ बजेसम्म नियमित बन्द हुने यो खण्ड वर्षाका कारण थप अवरुद्ध भएको हो।
Read More...
Read More...
गोरुको मासुसहित पाँच जना पक्राउ
राति करिब १ बजे करिब १५० केजी मासुसहित पाँच जना पक्राउ परेका हुन्।
Read More...
Read More...
कपिलवस्तुमा २५६९औं बुद्धजयन्ती भव्य रूपमा मनाइने, पाँचदिने कार्यक्रम सार्वजनिक
शोभायात्रा तौलिहवाको जमुहार पुलबाट सुरु भई प्रशासन चोक हुँदै तिलौराकोटसम्म पुग्नेछ।
Read More...
Read More...
सीमावर्ती तनाव : भारत–पाक सीमा नजिकका १५ सय बासिन्दा विस्थापित
विशेषगरी चेनाब नदीको किनारमा अवस्थित सेन्थ बस्तीका करिब १५०० मानिसहरूले आफ्ना परिवारलाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।
Read More...
Read More...
मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट लडेर युवकको मृत्यु
शव अझै निकाल्न नसकिएको र घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य थालेको छ।
Read More...
Read More...
महाकाली किनारमा भारतीय तटबन्ध, नेपाली भूभाग अतिक्रमणको आरोपमा विरोध
नेपाली भूभागमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै स्थानीय राजनीतिक दल र बासिन्दाले कडा विरोध गरेका छन्।
Read More...
Read More...
सरकारले ‘कमाउँदै–पढ्दै’ नीति लागु गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै–पढ्दैको नीति लागु गर्ने बताए ।
Read More...
Read More...