Browsing Category

आर्थिक

सुनचाँदीकाे मुल्यमा भारी गिरावट

आज सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटे को नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । 
Read More...

सरकारलाई ६ महिनामा ६१ अर्ब वैदेशिक सहायता

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार कुल प्राप्तिमध्ये ३६ अर्ब ८९ करोड २२ लाख रुपैयाँ ऋण रहेको छ। बाँकी रकम अनुदानका रूपमा आएको हो।
Read More...

चाँदीको कृत्रिम अभाव, थन्कियाे सुन

प्रतितोला तीन लाख नाघेपछि सुनको कारोबार सुस्त बनेको छ । खपत घट्दा वाणिज्य बैंकहरूमा करिब डेढ सय किलो सुन मौज्दात थुप्रिएको बैंकर्स संघले जनाएको छ । उच्च मूल्य र करका कारण सुनप्रति
Read More...

कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित

कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
Read More...

एकैदिन १० हजार ४०० रुपैयाँले महँगियाे सुन

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १० हजार ४०० रुपैयाँ ले महँगिएको हो।
Read More...

अब नेपालमा पनि पेट्रोलमा इथानोल मिसाइने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२’ स्वीकृत गरेसँगै दुई दशकदेखि अड्किएको विषयले गति लिएको हो।
Read More...

एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

बैंकले २ः१ अनुपातमा सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार रुपैयाँबराबरको सात करोड ४५ करोड ८७ लाखभन्दा बढी कित्ता निष्कासन गर्न लागेको हो । 
Read More...

कृष्णनगरमा लाखौँका अवैध पार्टपुर्जा र इलेक्ट्रिक सामग्री नियन्त्रणमा

सीमावर्ती क्षेत्र हुँदै भइरहेको तस्करीविरुद्धको निगरानीका क्रममा प्रहरीले साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको हो ।
Read More...

एक हजार दरका ९३ थान नक्कली नोटसहित ६ जना पक्राउ

नक्कली नोटको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट छ जनालाई नियन्त्रणमा लिएको छ ।
Read More...