Browsing Category
बिशेष
🚨 चन्द्रौटामा लागुऔषधसहित दुई युवा पक्राउ
चन्द्रौटा क्षेत्र पछिल्ला दिनमा लागुऔषधको अवैध कारोबार बढेकाे भन्दै प्रहरीले निगरानी बढाएको छ।
Read More...
Read More...
🌧 मनसुन २०८२: देशभर सरदरभन्दा बढी वर्षाको सम्भावना
हाल प्रि–मनसुन सक्रिय रहे पनि मनसुन कहिले प्रवेश गर्छ भन्नेबारे निश्चित भइसकेको छैन।
Read More...
Read More...
नेपालबाट भारतमा विद्युत निर्यात सुरु
हाल वर्षाका कारण नदीहरूमा बहाव बढेपछि उत्पादन क्षमता उच्च भएको छ।
Read More...
Read More...
भारत लैजाँदै गरिएका १९ नेपाली बालकको सुनौली नाकाबाट उद्धार
भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययनका लागि अवैध रूपमा लगिँदै गरेका १९ जना नेपाली बालकहरूलाई सुनौली–बेलहिया सीमाबाट उद्धार गरिएको छ।
Read More...
Read More...
शुद्धोधन पालिका अध्यक्ष चौधरी पक्राउ, पीडितको गोपनीयता भंग गरेको आरोप
पाँच दिनसम्म फरार रहेका चौधरीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हाे।
Read More...
Read More...
सरकारकाे आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई खुला गर्ने निर्णय
सरकारको यो नयाँ निर्णयले नुन बजारमा प्रतिस्पर्धा ल्याउने कि अस्तव्यस्तता, भन्ने प्रश्न उठिरहेको छ।
Read More...
Read More...
कस्ताे रहने छ आजकाे माैसम ……………?
महाशाखाले सम्भावित मौसमीय घटनाहरूलाई मध्यनजर गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
Read More...
Read More...
पुनः आन्दोलनकाे तयारीमा शिक्षक महासंघ
सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ।
Read More...
Read More...
गौतमबुद्ध विमानस्थल छानबिन उपसमितिको संयोजकमा सांसद मञ्जु खाँण नियुक्त
रूपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सामग्रीको गुणस्तर, खर्च पारदर्शिता, ढिलाइ र ठेकेदार व्यवस्थापनजस्ता विषयमा सार्वजनिक चासो रहँदै आएको छ।…
Read More...
Read More...
साउदी दियाे नेपाललाई २५ टन खजुर उपहार
नेपाल र साउदी अरेबियाबीच सन् १९९७ को मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई मुलुकबीचको सम्बन्ध सहयोग र समझदारीमा आधारित रहँदै आएको छ।
Read More...
Read More...