Browsing Category

बिशेष

दाउन्ने खण्डमा वैशाख ३१ सम्म रातिकालिन आवागमन बन्द

भित्तातर्फ कटिङ कार्य बाँकी रहेकाले वर्षाअघि नै काम सम्पन्न गर्न रातको समयमा सडक बन्द गरिएको हो।
Read More...

शिक्षक आन्दोलनमाथि दमन : नेकपा (माओवादी केन्द्र) बुद्धभुमी नगर समितिको कडा भर्त्सना

आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गर्नु अत्यन्तै लज्जास्पद र दुर्भाग्यपूर्ण रहेको बताएको छ।
Read More...

सहकारी पीडितहरूको माइतीघर मण्डलामा अर्धनग्न चेतावनी प्रदर्शन

सहकारी संस्थाबाट ठगिएका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छ ।
Read More...

विमानस्थल होइन, भ्रष्टाचारको मैदान — सांसद प्रेम आले

पोखरा एयरपोर्टको भ्रष्टाचार ट्रेलर हो, खास भ्रष्टाचार भैरहवामा भएको प्रेम आले प्रतिनिधिसभाको बैठकमा बताएका छन ।
Read More...

कपिलवस्तुमा स्रोत नखुलेको ठूलो रकम फेला, भारतीय नागरिकसँग हुन्डी कारोबारको आशंका

बरामद नगदसँगै प्रहरीले पैसा गन्ने मेसिन, मोबाइल फोन र विभिन्न संदेहास्पद कागजात पनि नियन्त्रणमा लिएको छ
Read More...

महाराजगन्जमा युवा लक्षित हाउस वायरिङ तालिम सम्पन्न

बेरोजगार युवालाई लक्षित गरी युवाहरूमा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिमा दिइएकाे हाे ।
Read More...

देशमा पश्चिमी,स्थानीय र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव

दिउँसो कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
Read More...