Browsing Category
बिशेष
योगी आदित्यनाथ नेपालमा राजतन्त्रको पक्षमा छैननः शेरबहादुर देउवा
शेरबहादुर देउवाले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे केही दिनअघि दिएको अभिव्यक्तिलाई खण्डन गरेका छन्।
Read More...
Read More...
कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ
कपिलवस्तुमा लागुऔषध अनुसन्धानको क्रममा एक जना व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।
Read More...
Read More...
बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर २ दिनमै ७९ जनाको मृत्यु
गत वर्ष मात्रै भारतभरि १,९०० जनाले चट्याङका कारण ज्यान गुमाएका थिए।
Read More...
Read More...
आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने
शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए ।
Read More...
Read More...
बुद्धभूमिका बासिन्दालाई लालपुर्जाको खुसी : पुस्तौँदेखिको प्रतीक्षा टुंगियो
पुस्तौँदेखि जमिन भोगचलन गर्दै आएका तर कानुनी रूपमा अधिकार प्राप्त गर्न नसकेका बुद्धभूमि नगरपालिकामा ८३८ जनालाई लालपुर्जा वितरण गरिएको हाे ।
Read More...
Read More...
राति चलेको हावाहुरीले गुल्मीमा ३६ लाखभन्दा बढीको क्षति
बुधबार राति चलेको तेज हावाहुरीले गुल्मी जिल्लामा ३६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको छ
Read More...
Read More...
चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते
बुधवार राति चट्याङ परेको चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते
Read More...
Read More...
सुनको मूल्यमा नयाँ किर्तिमान, एकैदिन तोलामा ५ हजार ७ सयले बढ्याे
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ ।
Read More...
Read More...
लुम्बिनी प्रदेशसहित देशभर वर्षा, प्रदुषणबाट राहत
आजको दिन देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने धेरैजसो ठाउँमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
Read More...
Read More...
उद्योगहरूबाट विद्युत् बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
वि.सं. २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगहरूलाई ट्रङ्कलाइन तथा डेडिकेटेड लाइनमार्फत विद्युत् आपूर्ति गरिएको थियो।
Read More...
Read More...