Browsing Category
राजनीति
समाजवादीलाई गाली र बहिष्कार सहित एमालेको चियापान
पोखरा, ३ कात्तिकएमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,!-->…
Read More...
Read More...
मधेशलाई रिझाउन नसके आगमी निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा : नेता निधि
जनकपुरधाम, कात्तिक १नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन् । विगत केही दिनदेखि गृहजिल्ला!-->…
Read More...
Read More...
कुटपिटबाट मृत्यु : घटनालाई जातीय विभेद मुद्दातर्फ मोडिँदै
चितवन, १ कात्तिकभरतपुर महानगरपालिका–४ दुर्गा चोकमा महानवमीका दिन गैरदलित दुई पुरुषको कुटाईबाट स्थानीय ५८ वर्षीय दलित समुदायका भिमबहादुर विकको मृत्यु भयो । कुटपिटमा संलग्न ४० वर्षीय!-->…
Read More...
Read More...
कपिलबस्तुमा बिभिन्न पार्टी परित्याग गरि सयौंले लोसपा नेपालमा गरे प्रवेश
कमलेश चन्द्र गुप्ता / कपिलबस्तुकपिलबस्तुमा बिभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढ़ीले लोकतांत्रिक समाजवादी पार्टी नेपालमा प्रबेश गरेका छन। शिवराज नगरपालिकाको धरमनगरमा आयोजित शुभकामना!-->…
Read More...
Read More...
विकासको लागि परिवर्तन अपर्याहर : मन्त्री सहसराम यादव
शत्रुघन खरविन्द , असोज १६ , कपिलवस्तुजनता समाजवादी पार्टी नेपाल यशोधरा गाउँपालिकाले जसपा नेपालबाट लुम्बिनि प्रदेशका बनेक मन्त्रीहरुलाई स्वागत तथा समामन कार्यक्रम सम्पन्न गरेको छ ।
!-->!-->!-->…
Read More...
Read More...
ढुङ्गा फुटाएर आगाेकाे झिल्काे निकाल्ने नेतालाई जिल्ला सभापति बनाउनु पर्छ
उत्तमकुमार थापा , बझाङनेपाली काङ्ग्रेसका युवा नेता ज्ञान बहादुर बाेहरा जिल्ला सभापतिकाे उम्मेदवारी हुनुभएको छ ।
नेपाली काङ्ग्रेसकाे ८ औ महाधिवेशनकाे समयमा निकै चर्चित युवा नेताले!-->!-->!-->…
Read More...
Read More...
नेपाली काँग्रेस कपिलवस्तुको अधिबेशनमा पालिका सभापतिमा हालसम्म कहाँ को ?
कमलेश चन्द्र गुप्ता/ कपिलवस्तुनेपाली कांग्रेसको १४ औ महाधिवेसनमा पालिकाहरुमा सम्पन्न भएको छ । १० पालिका मध्ये १ मा सहमति ८ मा निर्बाचन सम्पन्न भएको छ ।
यस्तै यशोधराको एउटा वडामा!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्जमा राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत भेला तथा अधिवेशन सम्पन्न , अध्यक्षमा…
धनी राम काेरी / कपिलवस्तुजिल्लाकाे महाराजगन्ज नगरपालिका भित्र नेकपा एमाले काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत युवा भेला तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ ।
!-->!-->!-->…
Read More...
Read More...
ने.क.पा. माओबादि केन्द्रको कपिलवस्तु नगरपालिका -३ अध्यक्षमा श्रीवास्तव
कपिलवस्तु / असोज ९ने.क.पा. माओबादि केन्द्रको संगठन बिस्तार र शुद्धीकरण अभियान क्रममा आज कपिलवस्तु नगरपालिका वर्ड न ३ मा नयाँ कार्य समिती गठन गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा न!-->!-->!-->…
Read More...
Read More...
हाम्रो संविधान ,राम्रो संविधानको अनुभुति नगर्नुजेल सम्म हाम्रो संघर्ष जारी रहन्छ : जसपा अध्यक्ष…
शत्रुघन खरविन्द , कपिलवस्तुजनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्याक्ष शैलेन्द्र कुमार यादवले उत्पीडनमा परेका समुदायले हाम्रो संविधान ,राम्रो संविधान को अनुभुति नगर्नुजेल सम्म!-->…
Read More...
Read More...