Browsing Category
समाचार
इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध विराम गर्ने सहमति
लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतिक्षित युद्धविराम गर्ने तथा बन्धक छाड्ने सहमति भएको छ ।
Read More...
Read More...
कपिलवस्तुमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
वाणगंगा-११ भित्री सडकखण्डमा भएको दुर्घटनामा एक नेपाली र एक भारतीय नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए।
Read More...
Read More...
विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव
हालैको व्यवस्थाअनुसार, पुरुष र महिलाको विवाहको कानूनी उमेर २० वर्ष रहेको छ ।
Read More...
Read More...
सत्तारूढ दलका कार्यकर्तालाई बधाई: मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि सरकार र सत्तारूढ दलहरू प्रति कडा असन्तुष्टि जनाएका छन्।
Read More...
Read More...
भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा स्वीकृत
यसअघि मन्त्रिपरिषदबाट सिफारिस गरिएका पाँच अध्यादेश मध्ये चार वटा मात्र स्वीकृत गर्नुभएको थियो ।
Read More...
Read More...
४६२ किलो रक्तचन्दन सहित काठमाडौंको काँडाघारीबाट २ जना पक्राउ
काठमाडौंको काँडाघारीबाट ४६२ किलो भन्दा बढी रक्तचन्दन बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन फेला पारेको हो।!-->!-->!-->…
Read More...
Read More...
७० वर्ष नाघेका पत्रकारले पेन्सन पाउने
क्रियाशील पत्रकारहरुलाई पेशामा टिकाइराख्न र सम्मानजनक जीवनयापनका लागि पेन्सनको व्यवस्था गर्न कोष स्थापना गरिने भएको हाे।
Read More...
Read More...
प्रधानमन्त्री ओलीको व्यस्तताले सर्याे सिद्धबाबामा सुरुङमार्गको ब्रेक थ्रु
पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको ब्रेक थ्रु माघ ११ गते हुने तय भएको छ। यसअघि माघ ८ गते नै सुरुङ छिचोल्ने तयारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका!-->…
Read More...
Read More...
तिलौराकोटमा ४८ देशका १ लाख ५० हजार बढी नागरिकले गरे भ्रमण
तिलौराकोट गौतम बुद्धको बाल्यकालसँग जोडिएको कारणले विशेष धार्मिक र सांस्कृतिक महत्त्व राख्दछ।
Read More...
Read More...