Browsing Category
समाचार
सवारी दुर्घटनामा फरार रहेका चालक गाडी सहित पक्राउ
स्थानिय छठ घाट रोहिणी खोला जादै गरेका पैदल यात्रीहरुलाई सोमबार बिहान भैरहवा परासी सडक खण्डमा पश्चिम तर्फबाट पुर्व तर्फ जादै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिदा तीन जनाको मृत्यु भएको…
Read More...
Read More...
रामघाटमा छठ पुजाको लागी घाट ब्यवस्थापनमा तिब्रता
आइतबार देखी शुरु हुने छठ पुजाको लागी कपिलवस्तु नगरपालिका वडा नं. ३ मा तिलौराकोट दरबार क्षेत्र नजिकै बाणगंगाको खोलाको रामघाटमा घाट ब्यवस्थापन गरिदै छ । तौलिहवाको आनंदबाग निवासी सन्तोष…
Read More...
Read More...
तौलिहवामा शान्तिपूर्ण तवरले मुर्ति बिसर्जन
तिहारमा नेपालको तराई मधेशमा देवी लक्ष्मी र गणेश जि को मुर्ति बनाइ बिधिवत पुजाआज गरिन्छ । सोही क्रममा कपिलवस्तुको सदरमुकाम तौलिहवामा समेत माता लक्ष्मी , माता सरस्वती र गणेश भगवानको…
Read More...
Read More...
बझाङ जिप दुर्घटनामा नेपाली सेनाले गर्याे उद्वार
उत्तमकुमार थापा , बझाङजिल्लाको मष्टा गाउँपालिका वडा नम्बर १ मा भएको जिप दुर्घटनामा नेपाली सेनाले उद्वार गरेको छ ।
आज सदरमुकाम चैनपुर नजिकै रहेको डुग्री बाट मष्टा गाउँपालीका!-->!-->!-->…
Read More...
Read More...
भिल्मी कर्मा नाकामा तस्करको रजाइँ बाइकद्वारा चन्द्रौटासम्म माल सप्लाइ
कपिलवस्तु , कार्तिक १तिहारको मौका छोपेर कपिलबस्तुको विभिन्न नाकाबाट तस्करी मौलाएको पाइएको छ। कपिलवस्तुको ग्रमीण भेगका भिल्मी, बन्चौरा , कर्मा लोहटी , नाकाबाट तस्करी हुने गरेको छ भने!-->…
Read More...
Read More...
बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
बझाङमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
Read More...
Read More...
भुकम्प पुर्व तयारी सम्वन्धि १ दिने गाेष्ठी सम्पन्न
बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका सँग साझेदारी गरेकाे नेपालकाे पश्चिममा अञ्चल क्षेत्रमा शहरी र भुकम्प पुर्व तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियाेजनाले आज कार्यक्रम गरेको हाे ।
Read More...
Read More...
कृष्णनगरमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद
कपिलवस्तुको कृष्णनगरमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद छ ।
Read More...
Read More...
पासोमा फसेको चितुवाको उद्धार गरि साझेदारी बनमा छोडियो
कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगागा नदी किनारमा २९ गते गए राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा…
Read More...
Read More...
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनमा जित हासिल गर्ने दाबी
जिल्लाको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पत्रकार बिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको…
Read More...
Read More...