Browsing Category
समाचार
अपाङ्गता भएका ब्याक्तिलाई कम्मल बितरण तथा सम्मान कार्यक्रम सम्पन्न
त्तमकुमार थापा , बझाङअपांगता भएका व्याक्तिहरुलाई कम्मल बितरण सहित सम्मान गरिएको छ ।
आज बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर एक देखि ११ वडामा रहेका अपांगता भएका व्याक्तिहरुलाइ!-->!-->!-->…
Read More...
Read More...
कृष्णानगर नगरपालिका महिनौ देखि एकाउंटेंट बिहीन कामकाज ठप्प
शहबाज खान/कपिलवस्तुकपिलवस्तुको कृष्णनगर नगरपालिका कर्मचारी विहीन तथा अव्यवस्थित रहेकोले सेवाग्राही लाई निकै समस्या परिरहेको छ।
कृष्णनगर नगरपालिकामा कर्मचारीको अभावको कारणले आम!-->!-->!-->…
Read More...
Read More...
लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष द्वारा आयशा ग्रल्स कालेजको अवलोकन
शहबाज खान/कपिलवस्तुकपिलवस्तुमा रहेको अल्पसंख्यक मुस्लिम समुदाय को ठुलो मदरसा आयशा सिद्दीका ग्रल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको स्थलगत अवलोकन लुम्बिनी प्रदेश!-->…
Read More...
Read More...
बझाङ काेशेली घरको उद्घघाटन
उत्तमकुमार थापा , बझाङकाेशेली घरको उद्घघाटन गरिएको छ । देशका विभिन्न जिल्लाहरुले आ- आफ्नो जिल्ला लाई चिनाउने उदश्यका साथ बझाङ जिल्लाकाे रैथाने अन्न बाली बाट जिल्ला लाई चिनाउन सकिने!-->…
Read More...
Read More...
अनेरास्ववियु बझाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
उत्तमकुमार थापा , बझाङअनेरास्ववियु बझाङले ज्ञापनपत्र बुझाएको छ । बझाङ जिल्लामा अनेरास्ववियु बझाङले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको हाे!-->…
Read More...
Read More...
भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप , कल्भर्ट बनाउने सहमति
नवलपरासी, माघ १५भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने!-->…
Read More...
Read More...
एमालेको जनबर्गिय संगठन अखिल नेपाल पिछडा बर्गको कपिलवस्तु कार्य समिती गठन
कपिलवस्तु , माघ १५अखिल नेपाल पिछडावर्ग महासंघ (OBC) को कपिलवस्तु जिल्ला कार्य समिती गठन भएको छ । कपिलवस्तुको तौलिहवा स्थित एमाले पार्टी कार्यालयमा भएको भेलाबाट कार्यसमिति गठन गरिएको हो!-->…
Read More...
Read More...
पत्रकारहरू जनताको आवाज रहेको हुन् – मेयर शाह
शहबाज खान/कपिलवस्तुअर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले!-->…
Read More...
Read More...
आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न
कृष्णनगर, कपिलवस्तु माघ १४कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत!-->…
Read More...
Read More...
शितलहरमा न्यानो कम्मल बोकेर झुपडिमै पुग्दै कपिलवस्तु प्रहरी
कपिलवस्त , माघ १३कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४०० थान!-->…
Read More...
Read More...