Browsing Category
समाचार
सर्लाहीमा पूर्वाधार का सब–इन्जिनियरको गोली हानी हत्या
मलंगवामा शुक्रबार साँझ भएको गोली प्रहार घटनामा सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।
Read More...
Read More...
नेपालले आज वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा केहीबेरमै सुरु हुने खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि मैदान उत्रिने भएको हो।
Read More...
Read More...
तौलेश्वरनाथ शिवालय महाशिवरात्रीका लागि सिँगारिँदै
महाशिवरात्रीका दिन भक्तजनको ठूलो भीड लाग्ने भएकाले दर्शन व्यवस्थापन र सुरक्षाको विशेष तयारी गरिएको छ।
Read More...
Read More...
महाशिवरात्रीका लागि सिँगारिँदै पशुपतिनाथ
शिवभक्त साधुहरूको उपस्थितिले क्षेत्र थप आध्यात्मिक र उत्साहपूर्ण बनेको छ। परम्पराअनुसार शिवरात्री सम्पन्न भएपछि ती साधुसन्तलाई दान–दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरिनेछ।
Read More...
Read More...
बालेन शाह आज कपिलवस्तुकाे यात्रामा आउँदै
बालेन शाहको आजकाे प्रस्तावित यात्रा तालिका अनुसार तौलिहवा (१:४०), बहादुरजंग (२:००) र चन्द्रौटा (२:२०) मा पुग्ने कार्यक्रम छ ।
Read More...
Read More...
बालेन्द्र साह आज कपिलवस्तुमा, फागुन २१ को निर्वाचन लक्षित चुनावी अभियान तीव्र
नेता साहको आगमनको खबरले जिल्लामा रास्वपा नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। स्वागत तथा र्याली व्यवस्थापनका लागि पार्टीले तयारी तीव्र बनाएको जनाएको छ।
Read More...
Read More...
कपिलवस्तुमा – ३ मा घोषणापत्र सार्वजनिक, विकासका ९ मुख्य योजना अघि सारियो
प्रत्याशी खाँले यी योजनाले क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
Read More...
Read More...
बंगलादेश बीएनपीलाई स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न आम चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ।
Read More...
Read More...
आकर्षक तलबको सपना देखाएर ८० लाख ठगी, तीन जना प्रहरीको फन्दामा
वैदेशिक रोजगारीको नाममा विदेश पठाइदिने आश्वासन दिँदै ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
Read More...
Read More...
बंगलादेशमा जनमत संग्रह र निर्वाचन सम्पन्न, मतगणना हुँदै
मतपरिणाम आउन थालेसँगै देशको राजनीतिक भविष्यबारे स्पष्ट तस्वीर देखिने अपेक्षा गरिएको छ।
Read More...
Read More...