Browsing Category
समाचार
उपेन्द्र यादव र महन्थ ठाकुर द्वारा एकआर्कालाइ कारबाही
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरि पार्टी बाट निष्कासन गरेका छ्न ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सूर्ति सेवनबाट बर्षैपिच्छे ८० लाखको ज्यान जान्छ : कोभिड कालमा यसको सेवन झनै खतरनाक
लोकनरायण सुबेदि - बिश्वमा कोभिड–१९ को महामारी चलिरहेको बेला बिज्ञ चिकित्सहरू के भनिरहेका छन् भने कोरोनाबाट मृत्यु हुने बढी डर ती मानिसहरूमाथि बढी हुन्छ!-->!-->!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीमा ८२ जना कोरोना संक्रमित निको भए
उर्मिला यादव यात्री , जेठ १७पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४ पुगेको छ । यस्तै!-->!-->!-->…
Read More...
Read More...
शुद्धोधनमा कक्षा ३ अध्यनरत बालिका माथि जबर्जस्ती करणी आरोपित फरार
एस.एम.न्युज संवाददाता , जेठ १७कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. १, प्रगतिनगरमा १३ बर्षाीय बालिका माथि जबरजस्तीकरणी भएको छ ।
स्थानिय मालती थारु (परिवर्तित नाम ) बालिका!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा कङग्रेसका पाण्डे बिजयी
लुम्बिनी प्रदेश , जेठ १७लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राष्ट्रियसभाका लागी कङग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मानिएका नेकपा!-->!-->!-->…
Read More...
Read More...
नेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट प्रति राष्ट्रीय मदरसा संघ नेपालको गम्भीर…
शहबाज खान/कपिलवस्तुनेपाल सरकारले आर्थिक बर्ष ०७८/०७९ प्रस्तुत गरेको बजेट वक्तव्यमा मुस्लिम समुदायको धार्मिक स्थल तथा शैक्षिक संस्था मदरसाहरु प्रति सम्बोधन नभएकोमा राष्ट्रीय!-->!-->!-->…
Read More...
Read More...
अत्यावश्यक समाग्री गाउँ टोलमा सरकारले उपलब्ध गराओस हामी बाजार जादैनौ गुनासो
शहबाज खान/कपिलवस्तुकपिलवस्तुमा लामो समय देखि निषेधाज्ञा जारी रहेकोछ। यो निषेधाज्ञामा गरीब असहाय अतिविपन्न तथा मजदुर वर्गहरुलाई निकै समस्या भइरहेको छ। कपिलवस्तुको दणिक्ष!-->!-->!-->…
Read More...
Read More...
अबिरल बर्षाका कारण घरमा क्षेती/बिस्थापित परिवारलाई नेपाल प्रहरी निरीक्षक रविन्द्र महतले उद्धार गरी…
दीपक जैसवाल , रुपन्देही , जेठ १५ गतेजिल्ला रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा न.२ केवटलिया बस्ने बर्ष ४५ की रेखा यादवको माटोले बनेको खिपडाको छानो भएको १ तले कच्चि!-->!-->!-->…
Read More...
Read More...
कोरोना महामारीको बेला प्रदेश तथा स्थानीय सरकारका कारण गरिब जनता भोखमरीको शिकार – – युबा…
देशमा प्रदेश नम्बर २ हरेक क्षेत्रमा पछाडि रहेकाे अबस्था रहेको हो। कोरोना महामारीको बेला दैनिक ज्याला मजदुरी गरि दुई छाक टार्नैहरुका लागि लक डाउन अभिसाप जस्तै भएको हो। केन्द्र सरकार!-->!-->!-->…
Read More...
Read More...
संविधानको रक्षा गर्न माग गर्दै पांच पार्टीले निकाले सयुंक्त बिज्ञप्ती
बुटवल , जेठ १३पटक पटक संबिधान माथी गलत ढंगले देशलाई सं कटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र!-->!-->!-->…
Read More...
Read More...