Browsing Category

समाचार

सप्तकाेशीकाे किनार बाट १८० केजी गाँजा बरामद

सप्तकोशी नदी किनारबाट सोमबार बिहान प्रहरीले १८० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बेवारिसे अवस्थामा फेला पारेको हाे ।
Read More...

नयाँ वर्षको स्वागत सडकमै: शिक्षकहरूको आन्दोलन जारी

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन पनि प्रदर्शनमार्फत मनाएका छन्।
Read More...

वीरगन्जमा कर्फ्यु आइतबार राति १२ बजेसम्म बढाइयो

नयाँ वर्ष २०८२ को स्वागतमा आयोजना गरिएको तीन दिने ‘रात्रि बजार’ कार्यक्रम कर्फ्युका कारण शनिबारदेखि स्थगित गरिएको छ।
Read More...

पश्चिमी वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय

आज पनी देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
Read More...

लुम्बिनीमा चैत्र पूर्णिमा मेला ५ दिन चल्ने, सांस्कृतिक र धार्मिक विविधताको उत्सव

चैत २९ गते बाट आरम्भ भएको यो धार्मिक तथा सांस्कृतिक मेला वैशाख २ गतेसम्म जारी रहनेछ।
Read More...

योगी आदित्यनाथ नेपालमा राजतन्त्रको पक्षमा छैननः शेरबहादुर देउवा

शेरबहादुर देउवाले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे केही दिनअघि दिएको अभिव्यक्तिलाई खण्डन गरेका छन्।
Read More...

आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने

शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । 
Read More...

बुद्धभूमिका बासिन्दालाई लालपुर्जाको खुसी : पुस्तौँदेखिको प्रतीक्षा टुंगियो

पुस्तौँदेखि जमिन भोगचलन गर्दै आएका तर कानुनी रूपमा अधिकार प्राप्त गर्न नसकेका बुद्धभूमि नगरपालिकामा ८३८ जनालाई लालपुर्जा वितरण गरिएको हाे ।
Read More...