Browsing Category
समाजिक
तालिममा सिकेका कुराहरु कक्षामा प्रयोग गर्न सकिएन भने तालिमको कुनै औचित्य हुँदैन – शिक्षा शाखा…
प्रभुनाथ गुप्ता , कपिलवस्तु , मंसिर १५क्रियाकलापमा आधारित शिक्षण सिकाइ पुनरताजगि तालिममा बोल्दै मायादेवी गाउँपालिका कपिलबस्तुका शिक्षा शाखा प्रमुख माधव घिमिरेले शिक्षा क्षेत्रमा पेशागत!-->…
Read More...
Read More...
याेगदान राष्ट्रकाे लागि कृष्णनगर नगरस्तरीय समिति गठन अध्यक्षमा गुप्ता
कपिलवस्तु , मंसिर ९"प्राथमिक उपचार हाम्रो सरोकार" भन्ने नारालाई सार्थक बनाउन संचालित योगदान राष्ट्रको लागीले कृष्णनगर नगरपालिकामा नगर कमिटी गठन गरेको छ ।
योगदान राष्ट्रको लागी!-->!-->!-->…
Read More...
Read More...
मुर्ति बिसर्जन: प्रशासनले उल्लेखनीय भूमिका निर्वाह गरेकाे भन्दै प्र.नि. ओेली र स.प्र.ना.उ. थापालाई…
कृष्णनगर, कार्तिक ९कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा दशैँमा माता दुर्गा भवानीकाे मुर्ति बिसर्जनमा प्रहरी प्रशासनले उल्लेखनीय भूमिका निर्वाह गरेकाेले सम्मान गरिएको छ । स्थानीय प्रशासनले!-->…
Read More...
Read More...
कृष्णनगरमा सुरक्षा ब्यवस्था कडा गर्दै ड्रोनबाट निगरानी
कपिलवस्तु , कार्तिक ७जिल्लाकाे कृष्णनगर नगरपालिकामा शान्ति, सुरक्षा निगरानी राख्न प्रहरीले ड्राेन क्यामरा प्रयाेग गरिने भएको छ । कृष्णनगर नगरपालिकामा विगतमा मुर्ति बिसर्जनकाे क्रममा!-->…
Read More...
Read More...
अवध संस्कृति संरक्षण केन्द्रले विजया दशमीकाे उपलक्ष्यमा अवधी कविता प्रतियोगिता तथा शुभकामना…
कमलेशचन्द्र गुप्त , कार्तिक ४कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा अवध संस्कृति संरक्षण केन्द्रले विजया दशमीकाे उपलक्ष्यमा अवधी कविता प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम!-->…
Read More...
Read More...
सनशाईन संस्था को २५ औं वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान, ५८ युनिट रक्त संकलन
शत्रुघन खरविन्द , कपिलवस्तुसनशाईन सामाजिक विकास संस्थाको २५अाैँ वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १०!-->…
Read More...
Read More...
शान्ति सुरक्षा कायम राख्न आम नागरिक र पत्रकारले केहि सूचना भए दिनुस् यथाशीघ्र कारबाही गर्छु –…
कपिलवस्तु , भदौ २४जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार र हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक नवरत्न पौडेल बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपरीक्षक पौडेलले शान्ति!-->…
Read More...
Read More...
मदरसा सिराजुलवलुमले खानेपानी संस्थानलाई निःशुल्क जग्गा दिने
शहबाज खान, कपिलवस्तुनेपाल खानेपानी संस्थान कृष्णनगरले आफ्नो सेवा थप विस्तार गर्ने भएको छ । जनतालाई शुद्ध खानेपानी खुवाउने संकल्प लिएका खानेपानी संस्थान कृष्णनगरले थप सेवा विस्तार गर्न!-->…
Read More...
Read More...
सनशाईन संस्थाद्धारा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवसको अवसारमा ¥याली
शत्रुघन खरविन्द, कपिलवस्तु , भदौ २०सनशाईन संस्थाद्धारा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवसको अवसारमा ¥याली निकाली मनाइएको छ । सनशाईन सामाजिक विकास संस्था र युनाइटेड!-->…
Read More...
Read More...
नेपाली क्रिकेट टिमको पहिलो एसिया कप खेलको पुर्बसन्ध्यामा दिप प्रज्वलन
तौलिहवा , भदौ १२नेपाली क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न थालेको पूर्वसन्ध्यामा तौलिहवामा दिप प्रज्वलन गरिएको छ । क्रिकेट संघ कपिलवस्तुको आयोजनामा कपिलवस्तु जिल्लाकाे सदरमुकाम!-->…
Read More...
Read More...