News मुख्यमन्त्री सतिशकुमार सिंहलाई यस वर्षको ‘महामूर्ख’ उपाधि Ajay Sahani ३० फाल्गुन २०८१, शुक्रबार २०:०५ 0 होली पर्वको अवसरमा आयोजित ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार जनकपुरधाममा उक्त घोषणा गरिएको हो। Read More...
News मैले ५ वर्ष शासन गरेकाे भए भाइमारालाई ठेगान लगाउँथेंः प्रचण्ड Ajay Sahani ३० फाल्गुन २०८१, शुक्रबार १९:४५ 0 प्रचण्डले दरबार हत्याकाण्डबारे पुनः छानबिन गर्नुपर्ने धारणा व्यक्त गर्दै, आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ‘भाइमारा र राजद्रोही’लाई ठेगान लगाउने प्रयास गरेको बताएका छन्। Read More...
News आरजु राणा भारतको राजधानी नयाँ दिल्लीमा Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार २०:०१ 0 . Read More...
News होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १९:५१ 0 होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । Read More...
News झापाको जलथल जंगलमा मृत जंगली हात्ती फेला Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १९:४७ 0 करिब डेढ महिनाअघि मरेको अनुमान गरिएको हात्ती बुधबार साँझ सडेगलेको अवस्थामा भेटिएको हो। Read More...
News नेपालमा ईभी गाडी आयातमा नयाँ मापदण्ड लागू हुने Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १३:१७ 0 गुणस्तरहीन तथा नेपालका भौगोलिक अवस्था अनुकूल नहुने सवारी आयातलाई रोक्न नयाँ मापदण्ड लागू गरिनेछ। Read More...
News प्रधानमन्त्रीका सल्लाहकार राप्रपाका प्रमुख सचेतकबीच जुहारी Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १३:०९ 0 ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई वडाध्यक्ष बन्ने तयारी गर्न सुझाव दिएका छन्। Read More...
News रङको उत्सव होली : करोडौंको रङ आयात Ajay Sahani २९ फाल्गुन २०८१, बिहीबार १२:३९ 0 यस आर्थिक वर्षमा मात्रै ४० करोड रुपैयाँभन्दा बढीको रङ नेपाल भित्रिएको छ। Read More...
News कपिलवस्तु–११ पहिलो सुनगाभा सैनामैना गोल्डकप विजेता Ajay Sahani २८ फाल्गुन २०८१, बुधबार २१:०८ 0 मुर्गिया रंगशालामा सम्पन्न फाइनल खेलमा कपिलवस्तुले अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोलले पराजित गर्दै विजेता बनेको हो। Read More...
News के तपाईंमा त मानसिक रोगको समस्या छैन? Ajay Sahani २८ फाल्गुन २०८१, बुधबार २१:०० 0 के तपाईं पनि मानसिक रोगको कुनै लक्षण अनुभव गरिरहनुभएको छ ? Read More...