News संघीयता खारेजी र राष्ट्रियताको पक्षमा जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन सुरु Ajay Sahani २३ चैत्र २०८१, आईतवार १८:१८ 0 संघीय संरचना खारेज गर्दै एकात्मक शासन प्रणालीमा फर्किनुपर्ने जनमोर्चाको प्रमुख माग रहेकाे छ। Read More...
News कपिलवस्तुमा सर्पदंशबारे जनचेतनामूलक अभियान सञ्चालन Ajay Sahani २३ चैत्र २०८१, आईतवार १८:१३ 0 गर्मी मौसममा सर्पको सक्रियता बढ्ने भएकाले जोखिमपूर्ण स्थानहरूमा माइकिङ्गसहित सचेतना अभियान चलाइएको हो। Read More...
News कपिलबस्तुमा नसर्ने रोग न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम जिवनशैलि सुधार्न सुझाव Smnews २३ चैत्र २०८१, आईतवार ०९:४२ 0 कपिलबस्तु, चैत २३ स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा संक्रामक तथा नसर्ने रोग न्यूनीकरणसम्बन्धी अभिमुखिकरण, सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा!-->!-->!-->… Read More...
News हरि ढकालले चितवनमा सुनाए लामिछानेको ‘अन्तिम इच्छा’ Ajay Sahani २२ चैत्र २०८१, शनिबार १८:०२ 0 “यो देशका किसानको अनुहारमा हाँसो ल्याउनु, युवाको विदेश पलायन रोकी स्वदेशमै रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा रहेकाे बताएका छन । Read More...
News गगन थापा: “देशभरका डाँडामा बसेर पनि लाखौं कमाउन सकिन्छ” Ajay Sahani २२ चैत्र २०८१, शनिबार १७:४८ 0 थापाले यसअघि पनि कीर्तिपुरको डाँडामा बसेर ल्यापटपमार्फत चार/पाँच लाख रुपैयाँ कमाउन सकिने भनाइ दिएका थिए, Read More...
News भारतले नेपाली वस्तु निर्यातमा लगाएको अवरोध फुकुवा Ajay Sahani २१ चैत्र २०८१, शुक्रबार १०:३६ 0 भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको बिआइएस नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो । Read More...
News ओली र मोदीबीच भेटवार्ता हुँदै Ajay Sahani २१ चैत्र २०८१, शुक्रबार १०:२७ 0 धानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । Read More...
News पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ Ajay Sahani २१ चैत्र २०८१, शुक्रबार १०:२१ 0 पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ। Read More...
News प्रधानमन्त्री ओलीकाे नयाँ नारा – ‘समृद्ध विश्व, सुखी मानवजाति’ Ajay Sahani २० चैत्र २०८१, बिहीबार २१:०१ 0 एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रममा सम्बोधन गर्दै मानव जाति विनाशको खतरा बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। Read More...
News सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ Ajay Sahani २० चैत्र २०८१, बिहीबार १७:०९ 0 सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । Read More...