आर्थिक नेपालबाट भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु Ajay Sahani १ असार २०८२, आईतवार १७:५७ 0 नेपालले भारतको हरियाणा र बिहार राज्यमा क्रमशः २०० मेगावाट र ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। Read More...
News कपिलवस्तुमा सिलबन्दी गरिएका २ पेट्रोल पम्पलाई १–१ लाख जरिवाना Ajay Sahani १ असार २०८२, आईतवार १७:३३ 0 कारबाहीमा परेका पम्पहरूलाई प्रविधिक नापजाँच गरिसकेपछि मात्र पुनः सञ्चालन अनुमति दिइनेछ। Read More...
स्वास्थ्य कपिलवस्तु वडा नं. १ का सुत्केरी महिलालाई स्वास्थ्य सुरक्षाका लागि झुल वितरण Ajay Sahani १ असार २०८२, आईतवार १७:२४ 0 स्वास्थ्य सचेतना र सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान अन्तर्गत वडाका २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको जनाइएकाे छ। Read More...
राजनीति ज्ञानेन्द्र शाहीको प्रचण्ड लक्षित व्यङ्ग्यात्मक कविता: प्रचण्ड र छेपारो ! Ajay Sahani १ असार २०८२, आईतवार १३:३५ 0 सत्ता र कुर्सीको मोहका कारण प्रचण्डले आफ्नो अडान बारम्बार फेर्ने गरेका छन् भन्ने सन्देश उनले कवितामा व्यक्त गरेका छन्। Read More...
समाचार लुम्बिनी: भारतीय विद्यार्थीको चिनियाँ भाषा परीक्षा गन्तव्य Ajay Sahani १ असार २०८२, आईतवार १३:१४ 0 चिनियाँ भाषामा दक्षता प्राप्त गरेपछि भारतीय विद्यार्थीहरूले उद्योग, व्यापार, र उच्च शिक्षाका अवसरहरूमा प्रवेश गर्ने सम्भावना बढ्ने अपेक्षा राखेका छन्। Read More...
स्वास्थ्य केदारनाथबाट फर्किंदै गरेकाे हेलिकप्टर दुर्घटना,५ जनाको मृत्यु Ajay Sahani १ असार २०८२, आईतवार १३:०६ 0 भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। Read More...
News पहिरोले देशका विभिन्न पाँच सडक पूर्ण रूपमा अवरुद्ध Ajay Sahani १ असार २०८२, आईतवार ११:५० 0 गए रातिको अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । Read More...
आर्थिक लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट असार १ गते सार्वजनिक हुने Ajay Sahani ३२ जेष्ठ २०८२, शनिबार १९:११ 0 पछिल्लो चालू वर्षमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको बजेटको आकार केही घटाएर ल्याउने तयारी गरेको छ। Read More...
बिशेष कपिलवस्तुमा गर्मीको असर: वाणगंगाका विद्यालयमा ३ दिन विदा थप Ajay Sahani ३२ जेष्ठ २०८२, शनिबार १९:०४ 0 वाणगंगाले शनिबार एक सूचना जारी गर्दै असार १ देखि असार ३ गतेसम्म (तीन दिन) सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने जनाएकाे छ । Read More...
News भाेली लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा Ajay Sahani ३२ जेष्ठ २०८२, शनिबार १८:५७ 0 लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । Read More...