श्रीमानकाे किरिया बसिरहेकै अवस्थामा श्रीमातीकाे निधन

राति करिब ११ बजे जीवनजल सेवन गरी सुतेकी शर्मा बिहान उठ्ने समयमा अचेत अवस्थामा फेला परेकी थिइन्।
Read More...

कपिलवस्तुमा सुरु भयो मोबाइल स्वास्थ्य क्लिनिक, अब सेवा प्रत्येक वडामा

यस सेवाबाट विशेष गरी गर्भवती महिला र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरू लाभान्वित हुनेछन्।
Read More...

चिकित्सक सङ्घको कडा आन्दोलनः आकस्मिक बाहेकका सेवा शुक्रबारदेखि ठप्प

शुक्रबार देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिक र प्रतिष्ठानमा सबै नियमित सेवा बन्द गरिने जनाएको हो।
Read More...

भारतले गण्डक नहर बन्द गर्दा विद्युत् उत्पादन डेढ महिनादेखि ठप्प, करोडौंको घाटा

उपकरणहरू मर्मत नहुँदा १५ मेगावाट क्षमताको यो केन्द्र हाल चारदेखि साढे चार मेगावाटमात्रै उत्पादन गरिरहेको थियाे ।
Read More...

शिवराजमा सम्पन्न निःशुल्क आँखा शिविरबाट ३२७ जनाले लिए सेवा

११ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि अपरेशनका लागि सिफारिस गरिनुका साथै १४७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ ।
Read More...

भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नक्साङ्कनको कार्य सुरु

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको हाे ।
Read More...

नेपालमा एमसीसी परियोजना पूर्णतया बन्द, विभिन्न भौतिक परियोजना अलपत्र

एमसीसी अन्तर्गत नेपाललाई प्रदान गरिन लागेको ५० करोड डलरको सहयोग अब रद्द हुने भएको छ।
Read More...