Browsing Category

बिशेष

महाकाली पुल बन्द, नेपाल–भारत आवागमन अवरुद्ध

भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुल बन्द गरेको छ। यसले दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन अवरुद्ध भएको छ।
Read More...

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
Read More...

देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना, सचेत रहन आग्रह

विभागको बाढी पूर्वानुमान महाशाखाले ३८ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।
Read More...

नेपालबाट भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

नेपालले भारतको हरियाणा र बिहार राज्यमा क्रमशः २०० मेगावाट र ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ।
Read More...

कपिलवस्तुमा सिलबन्दी गरिएका २ पेट्रोल पम्पलाई १–१ लाख जरिवाना

कारबाहीमा परेका पम्पहरूलाई प्रविधिक नापजाँच गरिसकेपछि मात्र पुनः सञ्चालन अनुमति दिइनेछ।
Read More...

कपिलवस्तु वडा नं. १ का सुत्केरी महिलालाई स्वास्थ्य सुरक्षाका लागि झुल वितरण

स्वास्थ्य सचेतना र सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान अन्तर्गत वडाका २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको जनाइएकाे छ।
Read More...

ज्ञानेन्द्र शाहीको प्रचण्ड लक्षित व्यङ्ग्यात्मक कविता: प्रचण्ड र छेपारो !

सत्ता र कुर्सीको मोहका कारण प्रचण्डले आफ्नो अडान बारम्बार फेर्ने गरेका छन् भन्ने सन्देश उनले कवितामा व्यक्त गरेका छन्।
Read More...

लुम्बिनी: भारतीय विद्यार्थीको चिनियाँ भाषा परीक्षा गन्तव्य

चिनियाँ भाषामा दक्षता प्राप्त गरेपछि भारतीय विद्यार्थीहरूले उद्योग, व्यापार, र उच्च शिक्षाका अवसरहरूमा प्रवेश गर्ने सम्भावना बढ्ने अपेक्षा राखेका छन्।
Read More...