Browsing Category
राजनीति
संयुक्त रुपमा मनाइयो माओ दिवस
माधव भाट क्षेत्री , कपिलवस्तु , पौष ११नेकपा (मशाल), नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा कपिलवस्तुको बाणगङ्गामा १३०औँ माओ दिवस मनाएका छन् ।
!-->!-->!-->…
Read More...
Read More...
रविदत्त मिश्राको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्वर३(१) मा षड्यन्त्र गरी हराएको भन्दै पुनः मतगणनाको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल का उम्मेदवार रविदत्त मिश्राले दर्ता गराएको!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
प्रचण्डलाई प्रधामन्त्री बनाउने दलसँग नै गठबन्धन हुन्छ”
–मुख्यमन्त्री केसी
मानसिंह विश्वकर्मा , मंसिर २१नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले!-->…
Read More...
Read More...
लोसपाद्वारा ३ को १ मा पुन मतगणना गर्न माग कर्मचारी माथी षड्यन्त्र गरेको आरोप
यहि २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्बाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ को १ मतपत्र गणना गर्ने क्रममा कर्मचारीहरुले नियतवस हाम्रा उम्मेद्धारलाई हराउन गखोजेको आरोप लगाउदै…
Read More...
Read More...
कपिलवस्तु ३ (क) त्रिकोणीय पतिस्पर्धा, प्रचार प्रसार तीव्र
मंसिर ४ गते हुने निर्वाचनमा देशभर चुनावी माहोल ताते संगै कपिलवस्तु ३ मा पनि ४ चार पार्टीको उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।त्यस्तै गरि ३ को क मा मुख्य गरी नेपाल!-->!-->!-->!-->!-->…
Read More...
Read More...
क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यकः मिश्र
सोमबार बहादुरगंजमा आयोजित चुनावी सभालाई सम्बोधन गदैं मिश्रले निवर्तमान सांसदका कारण क्षेत्रको व्यवस्था नै असफल भएको भन्दै अव क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यक रहेको…
Read More...
Read More...
कपिलवस्तु ३ मा साइलेन्ट मतदाता हलोमा नै मतदान गर्नेछन: नेता पौडेल
अहिलेको निर्वाचनमा उम्मेदवारहरु जतिसुकै तामझाम गरे पनि मतदाताहरुमा उत्साह देखिएको छैन । पटकपटक बाचा गरेर गएका नेताहरुले पुरा गर्ने तर्फ अग्रसर नभएकोले यसपटकको निर्वाचनमा परिवर्तन!-->!-->!-->…
Read More...
Read More...
जसपा कपिलवस्तु उम्मेदवार डा.अब्दुल रासिद खाँ द्धारा द्वारा चुनावी ¥यालि
कपिलवस्तु , कार्तिक २७जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा तौलिहवामा चुनावी ¥यालि गरिएको छ ।
जनता सामजवादी पार्टी कपिलवस्तु क्षेत्र नम्बर २को (ख)का लुम्बिनी प्रदेश सभा सदस्य पदका!-->!-->!-->…
Read More...
Read More...
क्षेत्रको विकास र समृद्धिका लागि जनताले मलाई जिताउने छन् : मिश्र
कमलेश चन्द्र गुप्ता , कपिलवस्तुजनता प्रगतिशील पार्टी नेपालका महासचिव एवम कपिलबस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) ले!-->!-->!-->!-->!-->…
Read More...
Read More...
चुनावको मुखमा नेताकार्यकर्ताको पार्टी फेरबदल तिब्र एमालेमा सयौंले गरे प्रवेश
कपिलवस्तु , कार्तिक २०आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा पार्टी फेरबदल गर्ने नेताकार्यकर्ताको संख्यामा तिब्रता देखिएको छ ।
यस्तै आइतबार दिउसो!-->!-->!-->…
Read More...
Read More...