Browsing Category
आर्थिक
भन्सार छलिको लत्ताकपडा सहित गाडी बरामद, चालक फरार
गाडीमा अनुमानित बजार मूल्य १० लाख ८ हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।
Read More...
Read More...
अमेरिकाबाट थप आठ नेपाली निष्काशित
अमेरिकी अध्यागमन विभाग, विशेषतः आइसीई (ICE) को निगरानीमा अझै पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेका बताइएको छ।
Read More...
Read More...
गगन थापा: “देशभरका डाँडामा बसेर पनि लाखौं कमाउन सकिन्छ”
थापाले यसअघि पनि कीर्तिपुरको डाँडामा बसेर ल्यापटपमार्फत चार/पाँच लाख रुपैयाँ कमाउन सकिने भनाइ दिएका थिए,
Read More...
Read More...
भारतले नेपाली वस्तु निर्यातमा लगाएको अवरोध फुकुवा
भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको बिआइएस नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।
Read More...
Read More...
सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
Read More...
Read More...
५०० रुपैयाँसम्मकाे रकम ट्रान्सफरमा शुल्क नलाग्ने
मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर गर्न अब कुनै शुल्क नलाग्ने भएकाे छ ।
Read More...
Read More...
सीमाबाट अनियन्त्रित कुखुरा तस्करी,पोल्ट्री व्यवसायी संकटमा
व्यवसायीहरूले आफ्नो लगानी जोखिममा परेको भन्दै अवैध आयात रोक्न स्वयं सीमामा खटिन थालेका छन्।
Read More...
Read More...
कपिलवस्तुकाे शुद्धाेधनमा भएकाे आगलागीमा ७ बिघामा रहेकाे करिब २०० क्विन्टल गहुँबाली नष्ट
सोमबार दिउँसो भएको भीषण आगलागीमा स्थानीय १५ जना किसानका ७ बिघा खेतमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ।
Read More...
Read More...
भैरहवाकाे अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान ठप्प, सेवाग्राही मर्कामा
कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तालिका पेस नगरेपछि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि रोकिएको हो।
Read More...
Read More...
हुलाकबाट पठायो महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र
जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।
Read More...
Read More...