Browsing Category
बिशेष
एक सातादेखि बन्द रहेका सुनचाँदी पसल आजदेखी खुल्ने
सरकारले सुनचाँदी व्यवसायमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लागू गरेपछि व्यवसायीहरूले एक हप्तादेखि पसल बन्द गरी विरोध गर्दै आएका थिए।
Read More...
Read More...
बाख्रा चोरी गर्न आएका व्यक्तिमाथि खुकुरी प्रहार, एकको मृत्यु
बाख्रा चोरी गर्न आएका व्यक्तिमाथि खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको हाे।
Read More...
Read More...
नेपाल–भारत नाकामा पुनः कोरोना परीक्षण सुरु
भारतबाट नेपाल फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
Read More...
Read More...
खडेरीले धान खेती प्रभावित, ताैलेश्वर महादेव मन्दिरमा पूजापाठ
गत वर्ष जेठ अन्त्यदेखि रोपाइँ सुरु भए पनि यस वर्ष धानको बीउसमेत छर्ने अवस्था छैन।
Read More...
Read More...
कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
घोषणा अनुसार, १६ देखि २३ महिनाका सबै बालबालिकामा १३ प्रकारका खोपको पहुँच सुनिश्चित गरिएको छ।
Read More...
Read More...
महाकाली पुल बन्द, नेपाल–भारत आवागमन अवरुद्ध
भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुल बन्द गरेको छ। यसले दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन अवरुद्ध भएको छ।
Read More...
Read More...
भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
Read More...
Read More...
देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना, सचेत रहन आग्रह
विभागको बाढी पूर्वानुमान महाशाखाले ३८ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।
Read More...
Read More...
नेपालबाट भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु
नेपालले भारतको हरियाणा र बिहार राज्यमा क्रमशः २०० मेगावाट र ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ।
Read More...
Read More...
कपिलवस्तुमा सिलबन्दी गरिएका २ पेट्रोल पम्पलाई १–१ लाख जरिवाना
कारबाहीमा परेका पम्पहरूलाई प्रविधिक नापजाँच गरिसकेपछि मात्र पुनः सञ्चालन अनुमति दिइनेछ।
Read More...
Read More...