Browsing Category
राजनीति
सप्तरीबाट डा.यादव प्रदेशसभाको सम्भावित उम्मेदवार
राजविराजसप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सम्भावित उम्मेदवारको रुपमा शरद सिंह यादवको नाम चर्चामा रहेको छ।लोसपा केन्द्रिय कमिटीमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
जसपा अध्यक्ष यादवको चुनावी क्षेत्र बाट जनमत पार्टी अध्यक्ष राउत चुनाव लड्ने।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।
आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा)!-->!-->!-->!-->!-->…
Read More...
Read More...
संघीय राजनीतिक दल, कर्मचारीहरले व्यवहारमा संघीयता विरोधी काम गरिरहेका छन् –प्रवक्ता तिलकराम शर्मा
बुटवल , साउन १लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री एवं प्रवक्ता तिलकराम शर्माले प्रदेशलाई बलियो बनाउने भन्दा पनि संघीय राजनीतिक दल, कर्मचारीहरुले व्यवहारमा!-->…
Read More...
Read More...
बाबुराम भट्टराई संगै जसपाबाट कपिलवस्तुको दानबहादुर पनि निष्कासित
बिरगंज , असार ३०जसपाको विरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले बाबुराम भट्टराईलाई हटाएर संघीय परिषद्को अध्यक्ष अशोक राईलाई बनाएको छ ।
जसपाबाट डा. बाबुराम भट्टराई समूह अलग भएपछि!-->!-->!-->…
Read More...
Read More...
जसपा छाडेर लोसपासँग एकीकरण ?
फ़ाइल फ़ोटो
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
अजिगरा गोलीकाण्ड किसान आन्दोलनको इतिहास हो : अध्यक्ष त्रिपाठी
कमलेश चन्द्र गुप्ता – अषाढ १२
अजिगरा गोलीकाण्ड किसान आन्दोलनको इतिहास रहेको जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदेश त्रिपाठीले बताउनुभएको छ। कपिलवस्तु!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीद्वारा बिरोध प्रदर्शन
कपिलवस्तु , बैशाख १३अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थ क्याम्पस कमिटिको आयोजनामा पेट्रोलियम पदार्थ र ग्यासको मुल्यवृद्धि विरुद्ध वृहत विरोध!-->…
Read More...
Read More...
महराजगंज ७ मा जप्रपाको प्यानल बिजयी।
कमलेश चन्द्र गुप्ता / कपिलवस्तुकपिलबस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टी ( जप्रपा ) को प्यानल विजयी भएको छ । जप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार!-->!-->!-->!-->!-->…
Read More...
Read More...
हरेक क्षेत्रका बिज्ञ संग सल्लाह सुझाव तथा परामर्श गरेर जनहितका कार्य गर्ने घोषणा संगै चौधरी द्वारा…
कपिलवस्तु , जेठ ९जिल्लाको शुद्धोधन गाउँपालिका का नव निर्वाचित पालिका अध्यक्ष कमलेश शरण चौधरीले आज गाउँपालिकामा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्न जादा चौधरीलाइ आज गाउँपालिका का!-->…
Read More...
Read More...
कृष्णनगरको मेयरमा कांग्रेसका रजत प्रताप शाह र उपमेयरमा चौधरी निर्वाचित
कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरिया, माओवादी केन्द्रका जावेद आलम खाँ र एमालेका!-->!-->!-->…
Read More...
Read More...