Browsing Category

राजनीति

निर्वाचन नजिकिँदै जाँदा आयोग, सरकार र राजनीतिक दलहरू सक्रियता बढ्दाे

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ता प्रक्रिया पूरा गरिसकेको छ भने सरकारले पनि चुनाव सञ्चालनका लागि आवश्यक सहजीकरण अघि बढाएको छ ।
Read More...

डडेलधुराबाट देउवा आठौँ पटक चुनाव लड्ने तयारीमा

आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले देउवाको नाम एकल रूपमा केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
Read More...

कपिलवस्तु–१: कांग्रेसबाट उम्मेदवार सिफारिस

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि आशिष शर्मा, शक्ति सिंह ठकुरी र धुर्व नेपाल को नाम सिफारिस गरिएको छ।
Read More...

सरकार–जेनजी प्रतिनिधिबीच आज सम्झौता हुँदै

अन्तरिम सरकार गठन भएको तीन महिना पुग्न लाग्दा दुवै पक्षबीच सहमति जुटेपछि आज सम्झौता हस्ताक्षर गर्न लागिएको हो। सरकारले तयार गरेको सम्झौता पत्रमा जेनजी आन्दोलनले उठाएका मुख्य मागहरू…
Read More...

कपिलवस्तु क्षेत्र नं–२ मा कांग्रेसका ४ जना उम्मेदवारकाे लागी सिफारिस

सोमबार बसेको बैठकले प्रत्यक्ष तर्फ सुरेन्द्र राज आचार्य, रवि ठाकुर, विक्रम सिंह थापा र गोपीकृष्ण शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।
Read More...

निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन, अहिलेसम्म ८० दल दर्ता

निर्वाचन आयोगले मंसिर १ गतेदेखि खोलिएको दल दर्ता प्रक्रिया हिजोसम्म ८० दलले पूरा गरिसकेका छन्।
Read More...

कपिलवस्तुमा १५ हजार ६ सय ७ नयाँ मतदाता थप

कपिलवस्तुमा नयाँ दर्ता र अद्यावधिक भएपछि हाल मतदाता संख्या ३ लाख ९६ हजार ९ सय ८५ पुगेको कार्यालयले जनाएको छ।
Read More...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

दिउँसो १ बजे बस्ने अधिवेशनको पहिलो बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
Read More...

चुनावबाट भाग्ने माहौल बनाउँदै एमाले, युवासँग बढ्दाे दुरी

एमालेले 'नेशनल भोलेन्टियर फोर्स' गठन गर्न लागेको छ। यो संरचना जेनजी शक्तिसँग प्रत्यक्ष भिडन्तका लागि तयार भइरहेको राजनीतिक दस्ता हो भन्ने आशंका प्रबल छ।
Read More...