Browsing Category

समाजिक

प्रधानमन्त्री ओलीले एमालेलाई बुझाए ३ लाख रुपैयाँ लेवी

एमालेका सबैजसो नेताले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान बनाएको छ।
Read More...

यशोधरा गाउँपालिकाको ५० करोड बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक

बहुवर्षीय र अपूरा योजना, आधारभूत पूर्वाधार, कृषि, जल स्रोतको संरक्षण, वन व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र रोजगारी सिर्जना जस्ता क्षेत्रलाई प्राथमिकता…
Read More...

भिजिट भिसा प्रकरण: छानबिन समितिप्रति रास्वपाको असन्तुष्टि

सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेपछि रास्वपाले उक्त निर्णयलाई ‘टालटुले र कर्मकाण्डी’ भन्दै अस्वीकार गरेको छ।
Read More...

🌧️ लुम्बिनी सहित देशभर भारी वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

कपिलवस्तुको सुरई खोला लगायत अरु साना खोला आसपासमा पनि सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
Read More...

कपिलवस्तुमा किशोरीहरुलाई साइकल वितरण, किशोरी सशक्तीकरणको लक्ष्य

शिक्षामा पहुँच विस्तार र किशोरी सशक्तीकरणको लक्ष्यसहित ४४ जना अति विपन्न परिवारका किशोरीहरूलाई साइकल हस्तान्तरण गरिएको हो।
Read More...

कपिलवस्तुमा ११ महिनामा ७६ जना लागुऔषध कारोबारी पक्राउ

पक्राउ परेकामध्ये धेरैजसो ब्राउन सुगर, गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन जस्ता लागुऔषधको ओसारपसार र सेवनमा संलग्न थिए।
Read More...

चितवनमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।
Read More...

बाणगंगा नगरपालिकाले १ अर्ब ७६ करोडको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक

"ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा" अवधारणालाई आत्मसात गर्दै समावेशी र सहभागितामूलक कार्यक्रम अघि बढाइने नगरप्रमुख चक्रपाणी अर्यालले बताए।
Read More...