Browsing Category
News
प्राचीन कपिलवस्तु यातायातले २० वर्ष पुराना ४ गाडी विस्थापित गर्ने
सरकारी नीति तथा सर्वसाधारणको गुनासोलाई ध्यानमा राख्दै कम्पनीले २००५ मोडेलका ४ वटा पुराना गाडीहरू सञ्चालनबाट हटाउने निर्णय लिएको हो।
Read More...
Read More...
कपिलवस्तु र अर्घाखाँचीकी दुई युवतीले गराए समलिंगी विवाह दर्ता
विवाहपछि सम्बन्धित कागजातसहित वडा कार्यालय पुगेका उनीहरूको विवाह विवाह प्रमाणपत्रमार्फत कानुनी रूपमा दर्ता गरिएको हो।
Read More...
Read More...
देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
Read More...
Read More...
धानचामल आयातमा उच्च वृद्धि, ११ महिनामै ३९ अर्ब नाघ्यो
गत वर्ष यस अवधिमा २१ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र धानचामल आयात भएको थियो।
Read More...
Read More...
हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिँदा दशकौंको सपना पूरा
७७ जिल्लामध्ये जोडिन बाँकी रहेको हुम्ला जिल्ला विसं २०८२ मा आएर राष्ट्रिय सकड सञ्जालसँग जोडिएको हो ।
Read More...
Read More...
‘आत्मनिर्भर देश’काे लक्ष्यसहित १ महिने उत्पादन अभियानमा विप्लव सहित नेकपा
नेकपाले ‘आत्मनिर्भर देश’ बनाउने उद्देश्यसहित देशव्यापी एक महिने उत्पादन अभियानलाई तीव्र बनाएको छ। असार १० देखि सुरु भएको अभियान साउन १० सम्म सञ्चालन हुनेछ।
Read More...
Read More...
भारतकाे मन्दिरमा रथ महोत्सवमा भागदौड हुँदा ३ जनाको मृत्यु
भीड अत्यधिक बढेपछि पेलापेल हुँदा नौ जनालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। तीमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
Read More...
Read More...
कपिलवस्तु सहित लुम्बिनीका जिल्लाहरूमा राती ठुलाे पानीकाे सम्भावना
बाढी पूर्वानुमान महाशाखाले देशका केही नदीहरूको जलसतह सतर्कता तह नजिक वा माथि पुगेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।
Read More...
Read More...
कपिलवस्तुमा २२औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाइयो
कृषी ज्ञान केन्द्र अनुसार मध्य असारमा जिल्लामा ९ प्रतिशत बढी रोपाई भएको छ ।
Read More...
Read More...
कृष्णनगरमा विपत व्यवस्थापन सामग्री हस्तान्तरण
कृष्णनगर नगरपालिकाले विपद् व्यवस्थापन सामग्री सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म कृष्णनगर र इलाका प्रहरी कार्यालय कृष्णनगरलाई हस्तान्तरण गरेको छ।
Read More...
Read More...