Browsing Category

News

पूर्व राष्ट्रपति भण्डारी द्वारा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी छन्।
Read More...

प्रधानमन्त्री ओली स्पेनको सेभिल्लातर्फ प्रस्थान

संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी-४)’ मा सहभागी हुन शनिबार स्पेन प्रस्थान गर्नुभएको छ।
Read More...

दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध, किसान संकटमा

सरकारले फेब्रुअरी २०२७ भित्र सबै कुकुर मासु पसल, रेस्टुरेन्ट र फार्महरू बन्द गर्न निर्देशन दिएको छ।
Read More...

वैदेशिक रोजगारीको नाममा ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
Read More...

हुम्लाको सिमकोटमा एकैदिन १४ उडान,अधिकांश भारतिय तीर्थयात्री

यस वर्ष मानसरोवर यात्राको मौसम सुरु भएयता सिमकोट विमानस्थलमा दैनिकजसो भारतीय पर्यटकको आगमन भइरहेकाे छ ।
Read More...

प्रधानमन्त्री ओलीले एमालेलाई बुझाए ३ लाख रुपैयाँ लेवी

एमालेका सबैजसो नेताले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान बनाएको छ।
Read More...

२३ सुकुम्बासीलाई लालपुर्जा वितरण, तीन पुस्ताको सपना पुरा

तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपत्र पाउँदा अत्यन्त हर्षित भएका छन्।
Read More...

कस्ता छन् महाराजगञ्ज नगरपालिका का आगामी आर्थिक वर्षका योजनाहरू ?

महाराजगञ्ज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको १ अर्ब ९ करोड २७ लाख बराबरको बजेट प्रस्तुत गरेकाे छ ।
Read More...