Browsing Category
बिशेष
अमेरिकामा गाेली प्रहार गरी ४ नेपालीकाे हत्या
शान्त र स्थिर जीवनको आशामा अमेरिका पुगेको एक नेपाली परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्।
Read More...
Read More...
उपेन्द्र यादवको आरोप: कांग्रेस र कम्युनिस्टका कारण मुलुक बर्बादीतिर
कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले तीन दशकभन्दा बढी समय शासन गरेको यी दलहरूले देशलाई आर्थिक र सामाजिक रूपमा 'ग्रे लिस्ट' मा पुर्याएको आरोप लगाए।
Read More...
Read More...
कपिलवस्तुका ४ पालिकामा आइतवार सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीहरूको पर्व बकरईदको अवसरमा कपिलवस्तु जिल्लाका चार स्थानीय तहहरूले आइतवार सार्वजनिक बिदा दिएका छन्।
Read More...
Read More...
पाकिस्तानसँगको द्वन्द्वपछि भ्रमणका क्रममा नरेन्द्र मोदी काश्मीरमा
काश्मीर भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै अग्लो भनिएको चेनाब रेलवे आर्क पुलको उद्घाटन गरे।
Read More...
Read More...
नदीमा डुबेर एक किशोरीको मृत्यु, दुई बालबालिका अझै बेपत्ता
ठुली भेरी नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको ज्यान गएको छ भने दुई बालबालिका बेपत्ता भएका छन्।
Read More...
Read More...
बकर ईदकाे अवसरमा भाेली सार्वजनिक बिदा
गृह मन्त्रालयले शुक्रबारनै सूचना प्रकाशन गरी उक्त जानकारी गराएको छ ।
Read More...
Read More...
कपिलवस्तुका कृषक द्वारा युरिया, डिएपी र पोटास पर्याप्त उपलब्ध गराउन ज्ञापनपत्र
कृषकहरूले सरकारलाई "मुखले कृषि प्रोत्साहनको कुरा गर्ने तर व्यवहारमा मलसमेत दिन नसक्ने" भन्दै आक्रोश व्यक्त गरेका छन्।
Read More...
Read More...
सर्पकाे टाेकाईबाट वन कार्यालयका कर्मचारीको मृत्यु
गएराति करिब १ बजे सुतिरहेको अवस्थामा महतोको पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक सर्पले डसेको थियो।
Read More...
Read More...
बुटवलमा अवैध रूपमा सञ्चालित ८ मेडिकल क्लिनिक र ल्याब बन्द
गम्भीर लापरबाही देखिएपछि बुटवलको मुख्य बजारमा सञ्चालित ८ वटा मेडिकल क्लिनिक र ल्याबहरूलाई सम्बन्धित निकायले बिहीबार बन्द गराएको हाे।
Read More...
Read More...
🔴अत्यधिक विषादी भेटिएको ७० केजी बोडी गाडेर नष्ट
एग्रोभेट पसलहरू मनपरी औषधी बिक्री गर्दै
किसानले बढी उत्पादनका लागि अत्यधिक विषादी प्रयोग गर्दै
उपभोक्ता सर्लक्क परेको तरकारी खोज्दै
स्थानीय तहको कमजोर निगरानी
Read More...
Read More...