Browsing Category
बिशेष
अत्यधिक गर्मीबाट आजदेखि क्रमश राहत, देशभर मनसुन फैलिन ५ देखि ७ दिन लाग्ने
पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो स्थानमा तापक्रम अस्वाभाविक रूपमा बढ्दा जनजीवन कष्टकर बनेको थियो।
Read More...
Read More...
४ भारतीय लागुऔषध कारोबारीलाई गाेली हानेर पक्राउ
प्रहरीले टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरु चारजना भारतीय नागरिक रहेको खुलेको छ ।
Read More...
Read More...
२५ खर्ब नाघ्याे विदेशी मुद्राको सञ्चिति
वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
Read More...
Read More...
भोलिदेखि पानी पार्ने प्रणाली सक्रिय भई गर्मीको प्रभाव कम हुने
ताैलिहवा, भैरहवामा लगाएतका क्षेत्रमा ४० डिग्री सेल्सियस मापन गरिएको छ ।
Read More...
Read More...
भन्सार विधेयक सर्वसम्मत स्वीकृत
भन्सार विधेयकले राजस्व चुहावट रोक्ने, भन्सार प्रणालीलाई पारदर्शी र विश्वासिलो बनाउने, तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने विश्वास रहेकाे छ ।
Read More...
Read More...
रामघाटमा शिवधाम निर्माण कार्य सुरु,धार्मिक केन्द्रको रूपमा विकास गरिने
रामघाटमा १६७ मिटर लम्बाइको पोखरी निर्माण गरिँदैछ, जसमा यस वर्ष ५१ मिटर भाग पूरा गरिनेछ। पोखरीको बीच भागमा विशाल शिव मूर्ति स्थापना गरिनेछ
Read More...
Read More...
आज र भोलिसम्म तापक्रम अझै उकालो लाग्ने, बिहीवारबाट वर्षा हुने
बिहीवारबाट देशका विभिन्न भागमा उल्लेख्य वर्षा हुने अनुमान गरिएको छ। वर्षा बढेसँगै तापक्रम क्रमशः घट्ने छ ।
Read More...
Read More...
पाल्पामा भेटीएकाे जडिबुटी यार्सागुम्बा भएकाे पुष्टि, प्रवेशमा निषेध
रिमिघा लेकमा झाडी फाँड्ने र सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो।
Read More...
Read More...
कालोधन रोक्न घरजग्गा कारोबारमा गरिएकाे कडाइ १ हप्तामा उल्टियाे
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फाराम अनिवार्यता हटाइएको हाे।
Read More...
Read More...
मनसुन ब्रेकले तापक्रम र खेतीमा प्रभाव
जेठ १५ मा प्रवेश गरेको मनसुन कोशी प्रदेशबाट बाहिरिएर पूर्वी एसियातर्फ सरेको छ। यसले गर्दा देशव्यापी रूपमा मनसुनी वर्षा हुन सकेको छैन।
Read More...
Read More...