Browsing Category
बिशेष
देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना, सचेत रहन आग्रह
विभागको बाढी पूर्वानुमान महाशाखाले ३८ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।
Read More...
Read More...
नेपालबाट भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु
नेपालले भारतको हरियाणा र बिहार राज्यमा क्रमशः २०० मेगावाट र ८० मेगावाट विद्युत् निर्यात गरिरहेको छ।
Read More...
Read More...
कपिलवस्तुमा सिलबन्दी गरिएका २ पेट्रोल पम्पलाई १–१ लाख जरिवाना
कारबाहीमा परेका पम्पहरूलाई प्रविधिक नापजाँच गरिसकेपछि मात्र पुनः सञ्चालन अनुमति दिइनेछ।
Read More...
Read More...
कपिलवस्तु वडा नं. १ का सुत्केरी महिलालाई स्वास्थ्य सुरक्षाका लागि झुल वितरण
स्वास्थ्य सचेतना र सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान अन्तर्गत वडाका २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको जनाइएकाे छ।
Read More...
Read More...
ज्ञानेन्द्र शाहीको प्रचण्ड लक्षित व्यङ्ग्यात्मक कविता: प्रचण्ड र छेपारो !
सत्ता र कुर्सीको मोहका कारण प्रचण्डले आफ्नो अडान बारम्बार फेर्ने गरेका छन् भन्ने सन्देश उनले कवितामा व्यक्त गरेका छन्।
Read More...
Read More...
लुम्बिनी: भारतीय विद्यार्थीको चिनियाँ भाषा परीक्षा गन्तव्य
चिनियाँ भाषामा दक्षता प्राप्त गरेपछि भारतीय विद्यार्थीहरूले उद्योग, व्यापार, र उच्च शिक्षाका अवसरहरूमा प्रवेश गर्ने सम्भावना बढ्ने अपेक्षा राखेका छन्।
Read More...
Read More...
पहिरोले देशका विभिन्न पाँच सडक पूर्ण रूपमा अवरुद्ध
गए रातिको अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
Read More...
Read More...
लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट असार १ गते सार्वजनिक हुने
पछिल्लो चालू वर्षमा ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको बजेटको आकार केही घटाएर ल्याउने तयारी गरेको छ।
Read More...
Read More...
कपिलवस्तुमा गर्मीको असर: वाणगंगाका विद्यालयमा ३ दिन विदा थप
वाणगंगाले शनिबार एक सूचना जारी गर्दै असार १ देखि असार ३ गतेसम्म (तीन दिन) सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने जनाएकाे छ ।
Read More...
Read More...
भाेली लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
Read More...
Read More...