Browsing Category
बिशेष
विद्युत ट्रान्सफर्मर चोरीका घटना बढदै, कर्मचारीको मिलेमतो हुन सक्ने आशंका
शहबाज खान, कपिलवस्तुकपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । गत तीन महिनाभित्र मात्र ११ वटा सिँचाई योजनाका विद्युत ट्रान्सफर्मर चोरी भएको छ ।
यस्तै गत राती!-->!-->!-->…
Read More...
Read More...
तौलिहवा वितरण केन्द्रका प्रमुखद्धारा विद्युत लाइनको अनाधिकृत ‘सटडाउन’
काठमाडौं – नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रका कार्यालय प्रमुख र केही कर्मचारीकै मिलेमतोमा आपसी लेनदेन गरी अनावश्यक रुपमा विद्युत् काट्ने (सटडाउन) गर्ने गरेको खुलेको!-->…
Read More...
Read More...
पीडित बचतकर्ताले चाडै न्याय पाउनेछन् – पुर्ब मन्त्री बलदेव
गणेश श्रीवास्तव , कपिलबस्तु
जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कपिलबस्तु बचत तथा ऋण सहरकारी संस्थाको बचतकर्ताहरुको रकम हिनामिना भएको करिब तिन बर्ष हुँदा पनि पुछिएन पीडितको आशु ।
!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
भट्टराईको विवादास्पद अभिव्यक्तीको निषाद द्वारा भर्सना
काठमाडौराष्ट्रिय सभाका सचेतक एवम् नेकपा एमालेका केन्द्रीय सदस्य खिम लाल भट्टराईले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ती दिएका छन् ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम जानकी!-->!-->!-->…
Read More...
Read More...
निरंतर कम हुँदै रैथाने बैर संरक्षणको खाचो
अजय सहनी , कपिलवस्तुजिल्लाको तौलिहवा गोरुसिङे बिचको जङ्गलमा पाइने बैर लोप हुँदै गएका छन् । यस जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका जंगली बैर पाइने गर्छन। तर बिस्तारै ति बैरहरु लोप हुने!-->…
Read More...
Read More...
आठ जनाका हत्या आरोपित नसिमलाई छुटाउने चलखेल मुद्दामाथि सुनुवाइ चल्दै , सोमबार फैसलाको तयारी
बुटवल - आठ हत्या, एक ज्यान मार्ने उद्योग र २ डाका चोरी मुद्दाका आरोपी नसिम खाँबारे आइतबारदेखि कपिलवस्तु जिल्ला अदालतमा अन्तिम बहस चल्दै छ । सोमबार सम्म टुंगिने र सम्भवतः सोमबार नै!-->!-->!-->…
Read More...
Read More...
बिउ बितरणमा होडबाजी छाडा चौपाया ब्यवस्थापनमा बहानाबाजी
अजय सहानी / कपिलवस्तुदेशमा हाल किसान मुद्दा तातिरहेको छ । सधैं जस्तो पुन मल अभाव भैरहेको अवस्था छ । सस्तो लोकप्रियताको लागी मल राजनीति सहित किसान कार्ड खेल्न शुरु भैसकेको छ । स्थानीय!-->…
Read More...
Read More...
कर मैले तिर्छु तर जग्गाबाट लाभ बालुवा ठेकदारले लिन्छ – पीडित किसान
अजय सहानी / कपिलवस्तुयस सिजनको लागी खोलाबाट बालुवा निकासी गर्न अधिकान्स खोलाको ठेक्का भएको छ । यसैक्रममा बाणगङा खोलामा पनि विभिन्न भागको विभिन्न घाटबाट बालुवा निकासीका लागि ठेक्का भएको!-->…
Read More...
Read More...
अव्यवस्थित बिकास निर्माणले निमत्याएको जोखिम
अजय सहानी , कपिलवस्तु , मंसिर १३तौलिहवा नेपाल कै पुरानो नगरपालिकाको मुख्य नगर भए संगै कपिलवस्तु जिल्लाको सदरमुकाम समेत हो । तर अचेेल अव्यवस्थित बिकास र सम्बन्धित निकायको कमि कमजोरीका!-->…
Read More...
Read More...
कपिलवस्तु काे एक विद्यालयमा शिक्षक नियुक्त नगर्दा ३ महिना देखी पढाइ अलपत्र
कपिलवस्तु , मंसिर १३ गते ।विद्यालयले शिक्षक भर्ना नगरे पछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको प्राविधिकधार अध्ययन गर्ने विद्यार्थी पढाइ बाट बन्चित भएका छन् ।
नगरपालिकाको जानकी!-->!-->!-->…
Read More...
Read More...