Browsing Category
राजनीति
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनमा जित हासिल गर्ने दाबी
जिल्लाको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र पत्रकार बिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको…
Read More...
Read More...
बझाङमा मनाेनयन दर्ता सम्पन्न प्रदेश र प्रतिनिधि गरि २२ जनाले उम्मेदवारी दिए
बझाङमा , असोज २३जिल्लामा आज उत्साहका साथ मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा तर्फ १० जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा तर्फ १२ जनाले गरि जम्मा २२ जनाले मनोनयन!-->…
Read More...
Read More...
अनेरास्ववियू (क्रान्तिकारी) कपिलबस्तुका पदाधिकारीद्धारा राजिनामा फिर्ता
कपिलवस्तु , असोज २२नेकपा(माओबादी केन्द्र) को आधार स्तम्भको रुपमा रहेको भातृसँगठन अनेरास्ववियू (क्रान्तिकारी) कपिलबस्तुका बहुमत पदाधिकारीद्धारा मिति २०७९ साल अषाढ २७ गते!-->!-->!-->…
Read More...
Read More...
गठवन्धन बझाङकाे सँघमा भानुभक्त जाेशी प्रदेशमा भिम र पृथ्वी
उत्तमकुमार थापा , बझाङगठवन्धनले सिट बाडफाड गरेको छ । जसरमा बझाङ एकीकृत समाजवादीकाे भागमा सँघकाे टिकट परेकाे छ । नेपाली काङ्ग्रेसकाे भगमा प्रदेश (क) र नेकपा माअाेवादीले (ख) मा टिकट!-->…
Read More...
Read More...
शुक्रबार राप्रपा प्रवेश गरेका जानकी प्रसाद यादव कपिलवस्तु ३ ख मा राप्रपाबाट उम्मेदवारी दिने संभावना…
कपिलवस्तु , असोज २१जिल्लाको पश्चिमी क्षेत्रका चर्चित नेता जानकी यादव राप्रपामा प्रवेश गरेका छन् ।
स्थानीय निर्वाचनमा विजयनगर गाउँपालिमा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा!-->!-->!-->…
Read More...
Read More...
कार्यालय उदघाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जिल्लाको सदरमुकाम तौलिहवामा राप्रपाको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको जिल्ला कार्यलय उदघाटन भएको छ ।
Read More...
Read More...
जातीयता र धार्मिक सम्प्रदायीकता फैलाउने कामको अन्तय हुनु पर्नेमा मधुसुधन चौधरीको जोड
जिल्लाको मायादेवी गाउँपालिकाको पकडिमा नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । लोकतान्त्रिक समाजबादि पार्टीका केन्द्रिय सदस्य देखि जिल्ला अध्यक्ष लगायत सयौं कार्यकर्ताले…
Read More...
Read More...
जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै राप्रपाले बुझायो आयोगलाई ज्ञापनपत्र
जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै राप्रपाले बुझायो आयोगलाई ज्ञापनपत्र
Read More...
Read More...
संविधानलाई कसैले कुल्चिने प्रयास नगरोस् – प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ठूलो बलिदानबाट प्राप्त भएको संविधानलाई कुल्चिने प्रयास कसैले नगर्नका लागि सबैपक्षलाई सचेत रहन अपिल गर्नुभएको छ ।
Read More...
Read More...
हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विद्रोह गरेर नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको बताएका छन् ।
Read More...
Read More...