Browsing Category
समाचार
कृष्णनगरमा जीवनशैली प्रवर्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम सम्पन्न
प्रतिमा विश्वकर्मा , फाल्गुन ४स्वास्थ्यकर जीवनशैली प्रवर्धनमा गृहणीहरुकालागि भान्सा सुधार कार्यक्रम आज कृष्णनगर नगरपालिकाको वार्ड नं. ६,भिल्मीमा सम्पन्न भएको छ ।
आरोग्य सेवा केंद्र!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तुमा लागु औषध चरेस सहित २ महिला पक्राउ
कमलेश चन्द्र गुप्ता , कपिलवस्तुकपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।
ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको!-->!-->!-->…
Read More...
Read More...
पशु स्वास्थ्य शिविरबाट चार सय बढी पशु लाभान्वित
कपिलवस्तु , माघ २८कृष्णनगर नगरपालिका पशु सेवा शाखा बहादुरगन्जको अायाेजनामा १ दिने पशु स्वास्थ शिबिर संचालन भएको छ ।
कृष्णनगर नगरपालिका वडा न .७ का वडा अध्यक्ष राज किसाेर यादवको!-->!-->!-->…
Read More...
Read More...
व्यवसायीमा मडारीएको राजनीतिमा कुहिरो भित्रको काग बन्न खोजेका भुसाल
कपिलवस्तु, माघ २६कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रमेशचन्द्र भुसाल अन्ततः आफ्नो निर्णयबाट ब्याक भए ।
पत्रकार सम्मेलन नै गरेर!-->!-->!-->…
Read More...
Read More...
शुद्धोधनमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
कपिलवस्तु , माघ २४“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ” कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार!-->…
Read More...
Read More...
४ केजी बढी चरेस सहित महिला पक्राउ
एस एम न्युज , कपिलवस्तुजिल्लाको कृष्णनगर नगरपालिकामा चरेस सहित एक महिला पक्राउ परेकी छन् । कृष्णनगरबाट ४ के.जी. ६४६ ग्राम चरेस सहित प्युठान गौमुखी गाउँपालिका वडा नं.३ बस्ने बर्ष ३८!-->…
Read More...
Read More...
कपिलवस्तुमा ब्राउन सुगर सहित एक युवक पक्राउ
कमलेश चन्द्र गुप्ता , कपिलवस्तुजिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले लागू औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ ।
कृष्णनगर बजार बाट चन्द्रौटा तर्फ पैदल जादै!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु विकास काेष पैरवी समिति गठन
एस एम न्युज , तौलिहवाकपिलबस्तु पर्यटन विकास समितिको आयोजना ,कपिलबस्तु नगरपालिकाको समन्वयमा कपिलबस्तु जिल्लाको बृहत्तर विकास र आर्थिक समृद्धिका लागी कपिलबस्तु पर्यटन विकास समितिद्धारा!-->…
Read More...
Read More...
२२५ जना साइकल यात्रीले गरे कपिलवस्तुका पुरातात्त्विक स्थलको अवलोकन
एस एम न्युज , तौलिहवाछिमेकी राष्ट्रका र स्वदेशी गरि २२५ जना साइकल यात्रीले कपिलवस्तुका पुरातात्त्विक स्थलको अवलोकन भ्रमण गरेका छन् । साइकलिङ्ग संघ रुपन्देहीको आयोजनामा गौतम बुद्धको!-->…
Read More...
Read More...
मन्त्री आचार्यद्वारा स्वास्थ्य केन्द्र र वडा भवनको उदघाटन
निजामुद्दीन तेलीकपिलवस्तु , माघ २महाराजगंज न.पा. ३ को वडा कार्यालय तथा जमुनी आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिधिवत उदघाटन भएको छ । नेपाल सरकारका महिला , बालबालिका तथा!-->…
Read More...
Read More...