Browsing Category
समाचार
कपिलवस्तुका विभिन्न स्थानमा पुस ११ गते लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन
एनपिएल दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
Read More...
Read More...
२ करोड ६८ लाख जमानतमा रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ।
Read More...
Read More...
जसपा नेपाल कपिलवस्तुद्वारा प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस
आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जसपा नेपाल कपिलवस्तुले उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।
Read More...
Read More...
आज मौसम प्रायः सफा, तराईमा हुस्सुको सम्भावना
तराइका जिल्लाहरूमा बिहान र राति हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा केही असर पर्न सक्ने महाशाखाले सचेत गराएको छ।
Read More...
Read More...
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका ८ सांसदको रिटमा कारण देखाऊ आदेश
मंसिर २३ गते दर्ता भएको उक्त रिटमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आदेश जारी गरेको हो।
Read More...
Read More...
जनकपुरधाममा भारत–नेपाल स्टार्टअप सहकार्य गोलमेच सम्पन्न
भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रको सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल सफलतापूर्वक सम्पन्न भएको छ।
Read More...
Read More...
हर्क नेतृत्वकाे श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
Read More...
Read More...
हात्ती कूटनीति: कतारका लागि दुई हात्ती भैरहवामा
नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता उपहार आदान–प्रदान गरिँदै आएको भए पनि हात्ती उपहारस्वरूप विदेश पठाउन लागेको यो पहिलो पटक हो ।
Read More...
Read More...
काम नगर्ने ठेकेदारमाथि सरकारको कडाइ, २२ ठेक्का खारेज
जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २ सय १५ वटा चालू ठेक्का छन् । तीमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त देखिएकोमा हालसम्म २२ वटा ठेक्का तोडिएको हाे ।
Read More...
Read More...
२ सय र ५ सयका भारतीय नोट पुनः चलनचल्तीमा
नेपाल–भारत खुला सीमा, व्यापारिक निर्भरता र आवतजावतको सहजतालाई ध्यानमा राख्दै दुवै देशबीच नोट ओहोरदोहोरको व्यवस्था पुनः खुला गरिएको सरकारको भनाइ छ ।
Read More...
Read More...