Browsing Category
समाचार
बर्दियामा ठुलो मात्रामा अफिमसहित दुई युवक पक्राउ
जेब्रा झोलाभित्र कालो झोलामा लुकाएर राखिएको २२ पोका अफिम बरामद गरेको जनाएको छ।
Read More...
Read More...
क्यामपसको सञ्चालक समितिमा सच्चिदानन्द त्रिपाठीको उम्मेदवारी, शिक्षाको पुनर्जागरणका लागि प्रतिबद्धता
“क्याम्पसलाई राजनीति मुक्त बनाएर विशुद्ध शिक्षाको थलो बनाउने मेरो लक्ष्य हो,” त्रिपाठीले भने, “शिक्षाको गुणस्तर वृद्धि र क्याम्पसको पुनरुत्थानका लागि म पूर्णतः समर्पित छु।”
Read More...
Read More...
पाैडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More...
Read More...
क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा
आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो ।
Read More...
Read More...
कोरिया जान नपाएका भाषा परीक्षा उत्तीर्ण युवाहरूको ईपीएस शाखामा धर्ना
पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि परीक्षा पास गरेका करिब ४ हजार जनामध्ये केवल ४ सय जति मात्र कोरिया जान सफल भएका छन्।
Read More...
Read More...
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने जनाइएकाे छ ।
Read More...
Read More...
कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ
स्थानीयवासीको सहयोगमा शिकारीलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो।
Read More...
Read More...
सीता जयन्तीकाे अवसरमा मङ्गलबार प्रदेशभर सार्वजनिक विदा
आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।
Read More...
Read More...
निरन्तरको वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण अवरुद्ध
राति ११ बजेदेखि बिहान ५ बजेसम्म नियमित बन्द हुने यो खण्ड वर्षाका कारण थप अवरुद्ध भएको हो।
Read More...
Read More...
गोरुको मासुसहित पाँच जना पक्राउ
राति करिब १ बजे करिब १५० केजी मासुसहित पाँच जना पक्राउ परेका हुन्।
Read More...
Read More...