Browsing Category

समाजिक

सरकारले १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी दिनमा सरकारले करिब १५ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा दिने लक्ष्यसहित तयारी अघि बढाएको बताएका छन्।
Read More...

ससुरालीमा बस्दै आएका श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्मसमर्पण

प्यारालाइसिसको रोगले पीडित थिइन् र हिँड्डुल गर्न असमर्थ थिइन्। यसै अवस्थाले मानसिक तनाव बढेपछि आफूले यस्तो कदम चालेको मानबहादुरले प्रहरीलाई बताएका छन्।
Read More...

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरू गर्दै हिमानी कोष

देश छोडेर विदेशिने प्रवृत्तिलाई रोक्दै युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले हिमानी कोषले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम ल्याउने भएको छ।
Read More...

धर्म परिवर्तनप्रति नागरिक र सरकार दुवैलाई सचेत रहन पूर्व सांसद शाहको आग्रह

भारत–नेपाल सीमाक्षेत्रमा जबरजस्ती धर्म परिवर्तन बढ्दै गएको भन्दै नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले सरकारलाई तुरुन्तै कडा कदम चाल्न आग्रह गरेका छन।
Read More...

कपिलवस्तुमा शनिबार पनि राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध हुने

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको कारण अहिले सेवाग्राहीहरू दैनिक रूपमा प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ।
Read More...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अपरिहार्यः मन्त्री पाण्डे

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा समस्या आउनु केवल हवाई मार्ग रुटको कारण मात्र नभई सरकारका विभिन्न निकायले तोकिएको कार्ययोजना समयमै लागू नगरेको कारण पनि भएको उनको भनाइ छ।
Read More...

बाँदर र बँदेल नियन्त्रण गर्न करेन्ट नलगाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे चेतावनी

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले किसानहरूले बाँदर र बँदेल जस्ता वन्यजन्तु नियन्त्रण गर्ने नाममा नाङ्गो तारमार्फत करेन्ट प्रवाह नगर्न चेतावनी दिएको छ।
Read More...

साउन १५ मा विशेषत: किन खाइन्छ खीर?

असार महिनाभर धान रोपाइँ गर्ने कृषकहरूले साउन १५ लाई उत्सवको दिनका रूपमा मनाउने परम्परा रहिआएको छ। धान रोपाइँ सकिएपछि श्रमको समाप्तिको खुसी बाँड्ने माध्यमका रूपमा खीर खाने चलन बसेको हो।
Read More...

लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

आज मधेश प्रदेशसहित देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read More...

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन गर्ने भएका छन्।
Read More...