Browsing Category
समाजिक
विभिन्न संघसंगठन संगै नेपाल पत्रकार महासंघको प्रेस बिज्ञप्ति , पत्रकार भण्डारी माथी भएको…
लुम्बिनी प्रदेश , जेठ ५नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्य समिति सदस्य एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारी माथि मंगलबार भएको!-->!-->!-->…
Read More...
Read More...
जिल्ला अस्पताललाइ सांसद अतहर कमाल अध्यक्ष रहेको संस्था लिडोको आर्थिक सहयोग
कपिलवस्तु , जेठ ४कपिलवस्तु जिल्ला अस्पतालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि उपचारमा समस्या आएको सर्बबिदितै छ । अधिकान्स बिरामीको फोक्सोमा समस्या आइ श्वासप्रश्वासमा!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अभिषेकशाहको ब्यक्तिगत १ लाखसहयोग
कपिलवस्तु , जेठ ३कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद अभिषेक प्रताप शाहले आफ्नो ब्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ दिने भएका छन् ।
आफ्नो फेस्बुक स्टेटसमा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लाेकेन्द्र बिष्टले आफु चढ्ने गाडी सहित चालक स्वास्थ्य कार्यालयलाई हस्तान्तरण
उत्तमकुमार थापा , बझाङचैनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अाज बझाङ जिल्लामा रहेको स्वास्थ्य कार्यालय लाई गाडी सहित चालक हस्तान्तरण गरिएको छ ।जिल्लाकाे सदरमुकाम!-->!-->!-->…
Read More...
Read More...
कसरी बचिएला आक्रामक कोरोनाको चालु र तेस्रो लहरबाट ?
-लाेकनारायण सुबदीकोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारण आक्रमणको बिश्वले सामना गर्दै गर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् ।
!-->!-->!-->!-->!-->…
Read More...
Read More...
रुपन्देही जिल्लामा निषेधाज्ञाको अवधि पुन थप
उर्मिला यादव यात्री बैशाख ३०रुपन्देही जिल्लामा निषेधाज्ञाको अवधि पुन थप गरीएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितीको बुधबारको निर्णय अनुसार निषेधाज्ञाको!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्ज नगरपालिकाले कपिलवस्तु अस्पताललाई ५ लाख सहयोग
कपिलवस्तु , बैशाख २७कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले कपिलवस्तु अस्पताललाई रु ५ लाख प्रदान गरेको छ ।
महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम ले नेपाल पत्रकार महासघं!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु अस्पताललाई मायादेवीको २ लाख सहयोग
कपिलवस्तु , बैशाख २६मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमित विरामीहरुलाई उपचारमा अभाव हुना नदिनाको लागि!-->!-->!-->…
Read More...
Read More...
नेपाल राष्ट्रिय बंगाली समाज द्वारा रविन्द्रनाथ टैगोर ज्यन्ति मनाइयो
सप्तरी , वैशाख २६नेपाली राष्ट्रिय बंगाली समाज केन्द्रिय कार्यालय समितिद्धारा विश्वविख्यात कोवि गुरु रविन्द्रनाथ टैगोरको १६० औँ जन्म ज्यन्ति मनाएका हुन्।
कोरोना भाइरस कोभिड-१९!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पूर्ब गाविस अध्यक्ष शुक्लद्वरा भिलमिमा डिप बोरिंग शिल्यान्यास।
कमलेश चन्द्र गुप्ता, कृष्णनगर कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मीमा डिप बोरिंगको शिलान्यास भएको छ । पूर्व गाबिसा अध्यक्ष एवम कृष्णनगर नगरपालिका वार्ड नं.६!-->!-->!-->…
Read More...
Read More...