Browsing Category
बिशेष
हात्ती कूटनीति: कतारका लागि दुई हात्ती भैरहवामा
नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता उपहार आदान–प्रदान गरिँदै आएको भए पनि हात्ती उपहारस्वरूप विदेश पठाउन लागेको यो पहिलो पटक हो ।
Read More...
Read More...
काम नगर्ने ठेकेदारमाथि सरकारको कडाइ, २२ ठेक्का खारेज
जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २ सय १५ वटा चालू ठेक्का छन् । तीमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त देखिएकोमा हालसम्म २२ वटा ठेक्का तोडिएको हाे ।
Read More...
Read More...
२ सय र ५ सयका भारतीय नोट पुनः चलनचल्तीमा
नेपाल–भारत खुला सीमा, व्यापारिक निर्भरता र आवतजावतको सहजतालाई ध्यानमा राख्दै दुवै देशबीच नोट ओहोरदोहोरको व्यवस्था पुनः खुला गरिएको सरकारको भनाइ छ ।
Read More...
Read More...
कपिलवस्तुमा तस्करीको युरिया मलसहित प्लाईउड उद्योगमा छापा
कृषि प्रयोजनका लागि प्रयोग हुनुपर्ने युरिया मल उद्योगभित्र राखिएको भेटिएपछि तत्कालै बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।
Read More...
Read More...
पोखराबाट गृहमन्त्रीको कडा सन्देश : ‘निर्वाचन नहुने भ्रम सह्य हुँदैन’
“निर्वाचनबाट पन्छिने, निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउने र सुशासनलाई कमजोर पार्ने काम न त स्वीकार्य छ, न त न्यायोचित नै,”
Read More...
Read More...
कृष्णनगरमा अवैध मोबाइल तथा एसेसोरीज बरामद
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा अवैध रूपमा भित्र्याइएका करिब २ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइल एसेसोरीज बरामद गरिएको छ।
Read More...
Read More...
डडेलधुराबाट देउवा आठौँ पटक चुनाव लड्ने तयारीमा
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले देउवाको नाम एकल रूपमा केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
Read More...
Read More...
देवघाट क्षेत्रमा प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित
देवघाट क्षेत्र विकास समितिले चितवन, नवलपरासी र तनहुँका तीन पालिकाको समन्वयमा ५ हजार ४३४ हेक्टर क्षेत्रफल समेटेर प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित गर्ने प्रक्रिया अघि बढाएको हो।
Read More...
Read More...
पर्यटन बोर्ड प्रबन्धक श्रद्धा श्रेष्ठ महिला, बालबालिका मन्त्री बन्दै
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दै छिन् ।
Read More...
Read More...
भन्सार एजेन्टहरूको अवरोध अन्त्य, देशभर भन्सार सेवा पुनः सञ्चालन
हाल देशभर उत्तरतर्फ ९, दक्षिणतर्फ २९, ३ अन्तर्राष्ट्रिय विमानस्थल, तथा चोभारस्थित एक सुख्खा बन्दरगाहमार्फत भन्सार सेवा प्रदान भइरहेको विभागले जनाएको छ।
Read More...
Read More...