Browsing Category

बिशेष

तराई मधेशका दुई प्रभावशाली दल जनमत–नाउपाबीच पार्टी एकीकरण हुँदै

डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता हुन लागेको हो ।
Read More...

योगी आदित्यनाथसँग नेपाली नेताहरूको भेटघाटले बढायो राजनीतिक तरंग

काठमाडौंमा आयोजित राजावादी प्रदर्शनमा योगीको फोटो बोकेका प्रदीपविक्रम राणा नेपाल प्रहरीले खोजी गरिरहेको अवस्थामा भारततर्फ भागेको बताइएको छ।
Read More...

एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।
Read More...

बुटवल–गोरुसिङ्गे सडक: रुख कटान सकियो, घर भत्काउने कार्य जारी

बजार तथा बस्ती क्षेत्रमा ६ लेनको सडक बन्नेछ भने सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार गरिनेछ।
Read More...

ट्राफिक प्रहरी तौलिहवा: सुरक्षित यात्राको चेकिङ्ग कि पैसा उठाउने खेल?

चेकिङ्गका नाममा अवैध आर्थिक लेनदेन हुनु गम्भीर विषय हो। यसप्रति प्रहरी प्रशासनले ध्यान दिनु आवश्यक छ।
Read More...

स्याल बहुलायो भने सहर पस्छः चित्रबहादुर केसी

"लाखौँ युवा रोजगारीका लागि विदेशमा भौतारिरहेका बेला सरकारले पूर्वविशिष्टहरूलाई सुविधा दिने योजना किन ल्याएको हो? के उहाँहरू दुःखमा हुनुहुन्छ? सेवा सुविधा अपुग भएको हो?"
Read More...

चैत १५ मा काठमाडौँमा समाजवादी ले राजावादी विरूद जनप्रदर्शनको घोषणा

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता दोहोर्याउने तथा जनअधिकारको रक्षा गर्न दबाबमूलक सन्देश प्रवाह गर्ने जनाएको छ।
Read More...