Browsing Category
बिशेष
भैरहवामा फोहोर व्यवस्थापन ठप्प, सडकभर थुप्रिँदै फोहोर
भैरहवा एक सातादेखि नगरका सडक, चोक र गल्लीहरूमा फोहोर उठ्न नसक्दा वातावरण दुर्गन्धित बन्दै गएको छ।
Read More...
Read More...
कपिलवस्तुमा अत्यधिक गर्मी र तातो हावाले जनजीवन प्रभावित
अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने जस्ता समस्या बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई…
Read More...
Read More...
देशभर ‘विश्व खोप सप्ताह’ सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ खोप सप्ताह सञ्चालन गरिएको जनाएको छ । यो कार्यक्रम वैशाख १७ गतेसम्म जारी रहनेछ ।
Read More...
Read More...
प्राचीन महोत्सव वा आधुनिक धन्धा ?
निरिह नागरिक र मौन बौद्धिक समाज
कपिलवस्तु — कपिलवस्तुमा १०औँ “प्राचीन महोत्सव” आयोजना भएको ६ दिन बितिसकेको छ। उक्त महोत्सव कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग तथा तौलिहवा!-->!-->!-->…
Read More...
Read More...
साउन १ देखि स्थानीय तहबाटै नापी–मालपोत सेवा
सरकारको प्रस्तावअनुसार अब जग्गा कित्ताकाट, अंशबण्डा, रोक्का राख्ने र फुकुवा गर्ने जस्ता अधिकांश सेवा स्थानीय तहबाटै सञ्चालन हुनेछन्।
Read More...
Read More...
कपिलवस्तुमा १४ किलोभन्दा बढी चरेससहित ४ जना पक्राउ
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ।
Read More...
Read More...
गृहमन्त्रीको राजीनामालगत्तै सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनले बोलाए
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।
Read More...
Read More...
नेपालमा बर्डफ्लुकाे संक्रमण फैलिँदै, १.३ लाखभन्दा बढी पंक्षी नष्ट
नेपालमा बर्डफ्लुको संक्रमण फेरि तीव्र रूपमा फैलिँदै गएको छ।
Read More...
Read More...
रास्वपाले प्रत्यक्ष नजितेको क्षेत्रमा समानुपातिकलाई जिम्मेवारी तोक्ने
‘प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ,’
Read More...
Read More...
स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव
स्थानीय तहको संरचना पुनरावलोकन प्रक्रिया अघि बढाउँदै गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेरबारे सरोकारवालासँग सुझाव माग गरेको छ।
Read More...
Read More...