Browsing Category
News
बिवादित मेयर शाहको काँग्रेस प्रवेश, सिनियर नेताको अपमान
कपिलवस्तु माघ २२ गते ।स्थानीय तहको निर्वाचनमा टिकट नपाए पछि बागी उठेर विजयी भएका कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउदा सिनियर नेताको अपमान भएको छ ।!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरका नगर प्रमुख शाह सहित हजारौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश।
कमलेश चन्द्र गुप्ता - कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट!-->!-->!-->…
Read More...
Read More...
नगरप्रमुख शाह हजारौं कार्यकर्ता सहित कांग्रेस प्रवेश गर्दै
कमलेश चन्द्र गुप्ता - कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह हजांरौ कार्यकर्ता सहितभाेली नेपाली कांग्रेसमा प्रवेश गर्ने जानकारी दिनुभएकाे छ । नगर!-->!-->!-->!-->!-->…
Read More...
Read More...
लुम्बिनी प्रदेशले मदरसामा वजेट उपलब्ध गराएकाेमा संघद्वारा प्रसंशा
शहबाज खान/कपिलवस्तु लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/७९ को वार्षिक कार्यक्रममा लुम्बिनी प्रदेश भित्र रहेका अल्पसंख्यक मुस्लिम समुदायका समुदायिक विद्यालय (मदरसाहरु) छनोट गर्दा!-->!-->!-->…
Read More...
Read More...
तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको नगर प्रमुख शाह द्वारा उद्घाटन
अर्घाखाँची, माघ १४
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कृष्णनगरमा २ सय ९३ जना ज्येष्ठनागरिकलाई सम्मान
कमलेश चन्द्र गुप्ता
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ६ का ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। वड़ा को आ.ब ०७८/०७९ को स्वकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पीडित बचतकर्ताले चाडै न्याय पाउनेछन् – पुर्ब मन्त्री बलदेव
गणेश श्रीवास्तव , कपिलबस्तु
जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कपिलबस्तु बचत तथा ऋण सहरकारी संस्थाको बचतकर्ताहरुको रकम हिनामिना भएको करिब तिन बर्ष हुँदा पनि पुछिएन पीडितको आशु ।
!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
नेपाल कम्युनिष्ट पार्टीको प्रेस वक्तव्य
काठमान्डौ/पौष१) नेपाल कम्युनिष्ट पार्टीको एकताको राष्ट्रि«य सम्मेलन समापन समारोह यही २०७८ पौष १७ देखि १९ सम्म जनकपुरधाम धनुषामा सम्पन्न भएको छ ।स्मरणीय छ पार्टी स्थापनाको दिन १५!-->…
Read More...
Read More...
कपिलवस्तुमा जनमतको प्रदर्शन ( तस्बीरहरु)
कमलेश चन्द्र गुप्ताकपिलवस्तु - सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत कपिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ । जनमत पार्टी कपिलवस्तुको नेतृत्वमा आज!-->!-->!-->…
Read More...
Read More...
अत्याधिक चिसो बढेको कारण कृष्णनगरका विद्यालय बन्द (सूचना सहित)
कमलेश चन्द्र गुप्ताकृष्णनगर कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिकाले विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको कारण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पुष १९ गते देखि पुष २१ गते सम्म!-->!-->!-->…
Read More...
Read More...