Browsing Category
News
पुर्ब र पश्चिम् बाट एकैसाथ राष्ट्रिय दलित मुक्ती जागरण अभियान को समुदघाटन
काठमाडौं , फाल्गुन १आज एकै साथ राष्ट्रिय दलित मुक्ति जागरण अभियान को समुदघाटन भएको छ । पूर्वमा सप्तरी जिल्ला को राजविराज र पश्चिममा दैलेख बाट बृहत रुपमा राष्ट्रिय दलित!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पूर्ण खोप वडाको सर्वेक्षण कार्य तिव्र गतिमा : प्रमुख पार्वती शर्मा द्वारा
शहबाज खान, फागुन १, कपिलवस्तु ।
बालघातक सरुवारोग कुनै सरुवा विषाणु, जीवाणुको संक्रमण बाट बालबालिका को स्वास्थ्य मा नकारात्मक असर भएको अवस्था हो ।
सरुवा रोग हावा,!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
टोमराज मेहताको अध्यक्षातामा प्रेस युनियन इनरुवा नगर समिति गठन
फागुन १, इनरुवा ।
अहिलेको अवस्थामा पत्रकारिताको महत्व अझ वढी रहेको प्रदेस नम्बर १ का विपक्षी दलका नेता राजिव कोइराला ले वताउनु भयो ।
सुनसरीको इनरुवा नेपाल!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
भागिरथी भट्टकाे न्यायको लागि अनेरास्ववियू बझाङ सिडियाेलाई बुझायाे ज्ञापनपत्र
उत्तम कुमार थापा, २९ माघ, बझाङ ।
भागिरथी भट्टकाे न्यायको लागि अनेरास्ववियू बझाङ सिडियाे लाई बुझायाे ज्ञापनपत्र बुझाएको छ ।
आज एक कार्यक्रम का विच बैतडी जिल्ला!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
जसपाका कमलेश शरण चौधरी द्वारा शुद्धोधन गाउँपालिकामा मसाल जुलुस कार्यक्रम सम्पन्न
२८ माघ कपिलवस्तुकपिलवस्तुको शुद्धोधन गाउँपालिका लबनीमा जसपा द्वारा प्रधानमन्त्री को बिरोध गर्दै मसाल जुलुस गरिएको छ।प्रधानमन्त्री के.पी. ओली द्वारा गरिएको!-->!-->!-->…
Read More...
Read More...
आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सञ्चालन
उत्तम कुमार थापा, २८ माघ, बझाङ ।
जिल्ला आयुर्वेद कार्यालय बझाङमा आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।
जिल्लाकाे पानकाेट नजिकै रहेको!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बहसमै अाक्राेसमा अाएका नेता भण्डारीले भने,कम्युनिस्टले देश बर्वाद बनाए
उत्तमकुमार थापा बझाङनेपाली काङ्ग्रेसका नेता सत्यराज भण्डारीले भने ,कम्युनिस्टले देश नै बर्वाद पारिसकेको छ ।
नेता भण्डारीले जनमुखी बहस सँग कुराकानी गर्दै उनले देश सँङकट तिर!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पत्रकार महासंघ बझाङ शाखाको पाँचौ साधारणसभा सम्पन्न
उत्तमकुमार थापा, २७ माघ, बझाङ ।
नेपाल पत्रकार महासँघ बझाङ शाखाको पाचौं साधारणसभा सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा सम्पन्न!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
रहेनन् रामसिंह रावल।
सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाको बिरुद्ध कमरेड पुष्पलालको नेतत्वमा कम्युनिष्ट आन्दोलनमा संलग्न कमरेड रामसिंह रावलको हिजो बिहान काठमाण्डौमा निधन भयो । जीवनको ७१औं बर्ष!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मदरसा शिक्षा व्यवस्थापनको लागि शि.वि.तथा प्रा.मंत्रालय संग समाजिक विकास मंत्रालयको अनुरोध।
शहबाज खान
कपिलवस्तु / लुम्बिनी प्रदेश समाजिक विकास मंत्रालयले मदरसा शिक्षा विकासका सवालम रहेको समस्या लाई मध्य नजर गर्दै शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय मा सिफारिस गरेको!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...