Browsing Category
News
सशस्त्र प्रहरी बल कृष्णानगर ले अवैध माछा बरामद
शहबाज खान/कपिलवस्तुकपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाई बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी कृष्णानगर ले अन्दाजी २५०किलाे अबैध माछा बरामद गरेर नष्ट!-->!-->!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीमा तीन लाख मूल्य बराबरको अवैध मालसामान बरामद
उर्मिला यादव, माघ २०, पश्चिम नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब ३ लाख ७७ हजार ८ सय!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मुस्लिम समाज सुधार को पहिलो बार्षिक साधारण सभा सम्पन्न भयो
आशिक अलि, माघ १८, जनकपुर ।
मुस्लिम समाज सुधार नेपाल संस्था प्रदेश नं. २ का धनुषा जिल्ला जनकपुर मुस्लिम युवाहरु जो कतारमा गएर काम गरिरहेका छन्, वहाँहरु ले!-->!-->!-->!-->!-->…
Read More...
Read More...
संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की
कपिलवस्तु , माघ १७जिल्ला को कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएका संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लेखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन् l
!-->!-->!-->!-->…
Read More...
Read More...
नेपाल टेलिभिजनको उत्कृष्ट जिल्ला सम्वादाता सप्तरीका प्रत्रकार श्यामसुन्दर यादव सम्मानित
नवीन कुमार यादव, माघ -१७, सप्तरी ।नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सबको अवसरमा आज उत्कृष्ट जिल्ला संवाददाताको रुपमा सप्तरीको पत्रकार श्याम सुन्दर यादव सम्मानित हुनुभएको ।
!-->!-->!-->!-->!-->…
Read More...
Read More...
मायादेवि गा.पा. स्तरिय मदरसा संघ को बैठक सम्पन्न
इमरान हुसेन / तौलिहवा
आज मायादेवि गाँउपालिकामा रहेको "मायादेवि गाँउपालिका स्तरिय संघ क.व" को बैठक सम्पन्न भएको हो ।
मायादेवी गा.पा. वडा नं २ मा!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बझाङमा भीरबाट खसालेर एकको हत्या, १ जना पक्राउ
दोरेन्द्र खड्का , बझाङजिल्ला को छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो। उनलाई भीर बाट खसाल्ने ३३ वर्षिय लव बोहरालाई!-->!-->!-->…
Read More...
Read More...
सप्तरीका स्थानिय तहका कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण
राजविराज, १६ माघ
शहिद दिवस को अवसर पारेर सप्तरीका स्थानीय तहका कर्मचारी शहिद प्रभुनारायण यादव को शालिकमा शुक्रवार जनप्रतिनिधि , राजनीतिकर्मी , कर्मचारी समेत ले!-->!-->!-->!-->!-->…
Read More...
Read More...
बिकृत राजनीतिले उत्पन्न गर्ने एकपछि अर्को बिकार
-लोकनारायण सुवेदीकुनै पनि देशको राजनीति आदर्शच्यूत र नैतिकताहीन बाटोमा धकेलिएपछि त्यो बिकृति र बिसंगतिबाट नराम्रोसँग बिटुलिने र जनता तथा राष्ट्रको हितबाट बिमुख हुने कुरा निश्चित छ!-->!-->!-->…
Read More...
Read More...
सशत्र प्रहरी भिल्मीले चौक चौकमा आगो बाल्दै।
कमलेश चन्द्र गुप्ता, माघ १६, कपिलबस्तु
चौक चौकमा सशत्र प्रहरी बल पोस्ट भिल्मीले आगो बालेको छ । लगातार बढिरहेको चिसोलाई मद्देनजर गरी आज जिल्ला को कृष्णनगर वार्ड नं ६ भिल्मी!-->!-->!-->!-->!-->…
Read More...
Read More...