Browsing Category
News
सप्तरीमा वडा अध्यक्ष ले षड्यन्त्र गरि तिन दलित परिवारलाइ घरबार बिहिन बनाएको पीडित को अरोप
नबिन यादब ,पुषसप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँ पलिका वाड नं ८ मा एलानि जग्गामा बस्दै आएका तिन ओटा रामपरिबारलाई वडा अध्यक्षले उक्त जग्गा बाट हटाएर बेसहारा बनाइ दिएका छन् ।
!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
नेकपाको शक्ति प्रदशॅन ले प्रधानमंत्री ओली घबराइ सके:-मसहूद खां नेपाली
शहबाज खान/कपिलवस्तु, पुस २३कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं २कृष्णनगरमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण!-->!-->!-->!-->!-->…
Read More...
Read More...
रुपन्दहीको मर्चवारीमा मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न
उर्मिला यादव यात्री , पुस २५रुपन्देही युवा समुह मर्चवारी गाउपालिका समिती रुपन्देहीले आज शनिवार एक कार्यक्रमका बिच मास्क बितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
अनेरास्ववियू बझागंमा नयाँ कमिटि गठन, संयोजकमा रोकाया, सहसंयोजमा सिहं चयन।
तारा कुमारी राेकाया बझाङ
अनेरास्ववियू बझागंले जिल्लामा नयाँ कमिटि गठन गरेकोछ । संगठनको जिल्ला संयोजकमा पुष्पलाल रोकाया (ज्वाला) र सह–संयोजकमा देविजंग सिहं चयन भएकाछन् ।संगठनको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कृषि ज्ञानकेन्द्र बझाङमा प्राँगारिक कृषि कार्यक्रम अभिमुखिकरण गाेष्ठी सम्पन्न।
उत्तम कुमार थापा बझाङ
जिल्ला कृषि ज्ञान केन्द्र बझाङले प्राँगारिक कृषि कार्यक्रम अभिमुखिकरण गाेष्ठी सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र बझाङले जिल्लामा रहेका सबै!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
प्रदेश बिगठनले नयाँ द्वन्दको बिजारोपण हुन्छ : महेन्द्रराय यादव
कपिलवस्तु, २४ पुस
जनता समाजबादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारीणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेश सरकार बिगठन गर्न खोजे मुलुकमा नयाँ द्वन्दको बिजारोपण हुने!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तु जिल्ला प्रहरी द्वारा अबैध कुखुरा नष्ट
धनी राम काेरी
कपिलवस्तु , २४ पुस - जिल्लाको शुद्वाेधन गाउपालिका वडा नं ५ हथिहवादाेहनी बाट प्रहरीले अबैध कुखुरा बरामद गरी अाज नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाट!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पौष २७ गते देशब्यापि शक्ति प्रदर्शन गर्दै जनतान्त्रिक, यस्तो छ कार्यक्रम
काठमाडौँ : राज -संस्था र हिन्दु राष्ट्र पुनःस्थापना सहितको माग राखी चरणबद्ध आन्दोलन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा ले आज एक प्रेस वक्तव्य जारी गर्दै आफ्नो!-->!-->!-->!-->!-->…
Read More...
Read More...
यशाेधरामा पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम सम्पन्न
धनी राम काेरीकपिलवस्तु , २३ पुसकपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका वडा न ं ३ बसन्तपुरमा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी!-->!-->!-->!-->!-->…
Read More...
Read More...
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम दुर्गाथलीमा सम्पन्न
उत्तम कुमार थापा, २३ पुष, बझाङ ।
जिल्ला बझाङमा कृषि ज्ञान केन्द्र बाट आयाेजना गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम सु - सम्पन्न भएको छ ।
उक्त!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...